बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

हाइड्रोपावरमा छिरेर तामाको तार चोरी गर्नेहरू पक्राउ

पर्वत / पर्वतको मोदी गाउँपालिका–६ तिलाहारमा रहेको मध्यमोदी जलविद्युत आयोजनामा छिरेर तामाको तार चोरी गरेका तथा त्यसमा संलग्न रहेका छ जनालाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी...

पर्वतका एक लाख २२ हजार मतदाताबीच १९ दल भिड्दै

पर्वत\आउँदो वैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनले चुनावी सरगर्मी दिनप्रतिदिन बढ्दै गइरहेको छ । राजनीतिक दलहरू प्रचारप्रसार, सङ्गठन विस्तार, फरक पार्टीका कार्यकर्तालाई पार्टी प्रवेश गराउन तँछाडमछाडको अवस्थामा छन् । अघिल्लो स्थानीय तहको निर्वाचनको...

म्यादी प्रहरीमा माग भन्दा दुई सय प्रतिशत बढीको आवेदन

पर्वत\आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि एक लाख म्यादी प्रहरी भर्ना गरिँदै छ। भर्ती हुनका लागि आवेदन गर्न दिइएको समय शुक्रबारदेखि सकिएको छ। म्यादीमा आवेदन दिएका युवाहरूको अवस्था हेर्दा देशमा बेरोजगारीको समस्या...

पर्वत प्रशासनद्वारा २५ गतेभित्र हतियार बुझाउन नागरिकलाई निर्देशन

पर्वत/ आउँदो स्थानीय तहलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय पर्वतले यही चैत २५ गते भित्रमा नागरिकसँग भएका हतियारहरू प्रशासनलाई बुझाउन निर्देशन दिएको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्था...

कुश्मामा अब बोरिङबाट पनि पानी

पर्वत / हिउँदको समयमा खानेपानीको अभावका कारण समस्यामा रहने गरेको पर्वत सदरमुकाम कुश्मा बजारका लागि बोरिङ गरी निकालिएको पानीबाट थप आपूर्ति गरिने भएको छ । अहिलेसम्म रहेका तीन ओटा पानीका स्रोतबाट ल्याइएको पानीले माग अनुसारको...

देवीस्थानमा ज्येष्ठ नागरिक भवन

पर्वत/ पर्वतको फलेवास नगरपालिका–५, देवीस्थानमा ज्येष्ठ नागरिक सामुदायिक भवन बनेको छ । भवनको सोमबार फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले उद्घाटन गरे । उनले कतिपय परिवारमा ज्येष्ठ नागरिकहरुलाई हेय भावका रुपमा हेर्ने त कतिपयलाई बृद्धाश्रममा जान...

‘डिप बोरिङ’ तिर्खा मेटाउँदै बिष्टपानी गाउँ

बागलुङ/ गाउँभन्दा आधाघण्टा टाढाको पँधेरा पुगेर पानीको गर्जो टार्दै आएकी फलेवास नगरपालिका–३ शंखरपोखरी बिष्टपानीकी राधिका भुसालको घरमै धारा बनेको छ । राधिकाले बिष्टपानीमा आएदेखि गाग्री बोकेर पँधेरा धाउन छोडेको केही समय मात्रै भयो ।...

‘औषधि सेवन कार्ड’ अनिवार्य गरेर हात्तीपाइले बिरुद्धको औषधि खुवाइने

पर्वत/ अन्धविश्वास र कुप्रचारका कारण नागरिकले हात्तीपाइले विरुद्धको औषधि खान नमान्दा पर्वतका केही ठाउँमा ‘औषधि सेवन कार्ड’ अनिवार्य गरेर हात्तीपाइले बिरुद्धको औषधि खुवाउने तयारी गरिएको छ । धार्मिक विश्वास तथा औषधिलाई परीक्षणका रूपमा प्रयोग गरिएको...

कटुवालले घोक हाल्दा पनि टोपी लगाएका बोलाएर विभेद भयो : अध्यक्ष तिमिल्सिना

पर्वत / राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानुनी रूपमा महिलाका अधिकारहरू बलिया रहेका भए पनि कार्यान्वयनको अवस्था फितलो रहेको बताएका छन् । मङ्गलवार मनाइएको एक सय १२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा रेडियो दिदीबहिनी ९५.२...

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना पर्वतको ‘सुपरम्यान जीपलाइन’ मा

पर्वत / राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना शाहसिक खेल ‘सुपरम्यान जीपलाइन’मा सहभागी भएका छन् । कार्यक्रमको शिलशिलामा गृह जिल्ला पर्वत पुगेका अध्यक्ष तिमिल्सिनाले कुस्माबजार नजिक कालीगण्डकी नदीको खोँचमा बनेको जीपलाइनमा शयर गरेका हुन् । अध्यक्ष तिमिल्सिनाले जीपलाइनबाट...

-->