बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

स्थानीय तहले बनाएनन् स्थानीय पाठ्यक्रम

पर्वत / राष्ट्रिय पाठ्यक्रम प्रारूपले स्थानीय ठाउँ अनुकूल स्थानीय पाठ्यक्रम निर्माण र कार्यान्वयन गर्न सक्ने व्यवस्था गरेको छ । स्थानीय विषयका सम्भावित क्षेत्रका रूपमा मातृभाषा, संस्कृति, सामाजिक विविधता, इतिहास, सांस्कृतिक सम्पदा, पुरातत्त्व, भूगोल, प्राकृतिक सम्पदा...

दुई ओटा नागरिकता बनाएका युवक पक्राउ

पर्वत/ नक्कली कागजातहरू बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले एक युवालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार पर्वतको कुश्मा नगरपालिका–११ पकुवामा बस्दै आएका आएका २५ वर्षीय...

पर्वतमा थपिए झण्डै १५ हजार मतदाता

पर्वत/२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनको तुलनामा पर्वतमा करिब १५ हजार मतदाता थप भएका छन् । जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माका अनुसार २०७८ माघ २४ गतेसम्म १८ वर्ष पूरा भएका एक लाख २१ हजार नौ...

मोदीमा सुत्केरीलाई गाउँपालिकाको थप २५ सय भत्ता

पर्वत/पर्वतको मोदी गाउँपालिकाले ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रम सञ्चालन गरिरहेको छ । यो कार्यक्रमले २० वर्ष उमेर पूरा भएपछि बच्चा जन्माएका आमा र उनीहरूका बच्चाको पोषणको अवस्थामा सुधार ल्याउनको आमालाई २५ सय रुपैयाँका दरले भत्ता उपलब्ध...

खुर्पा प्रहार गरी श्रीमतीको हत्या

पर्वत\बागलुङ घर भई पर्वतमा बस्दै आएका एक पुरुषले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बागलुङको बागलुङ नगरपालिका–६ घर भई पर्वतको कुश्मा नगरपालिका–४ डम्डारेखोला बस्दै आएका ४३ वर्षिय राजु परियारले श्रीमती सिता परियारको हत्या...

म्याग्दी र पर्वतमा बहुक्षेत्रीय पोषण सम्बन्धी अभिमुखीकरण

पर्वत\म्याग्दी र पर्वतका स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सामाजिक विकास शाखामा कार्यरत कर्मचारीहरुको लागि पोषणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । संघीय सरकारअन्तर्गतको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा जिल्ला स्तरीय...

पर्वतमा फागुन एक गतेदेखि फिल्म हलदेखि विद्यालय पनि खुल्न पाउने

पर्वत/कोरोना संक्रमणको अवस्था सामान्य अवस्थामा फर्किएपछि जिल्ला प्रशासन कार्यालय पर्वतले निषेधाज्ञालाई खुकुलो पार्दै भौतिक रूपमा सञ्चालनको अनुमति दिने भएको छ । प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र (डिसीएमसी) को गत...

जोमसोम–कोरला सडकको हिउँ पन्छ्याउन सुरु

पर्वत/माघ २० गते भएको हिमपातका कारण अवरुद्ध रहेको जोमसोम–कोरला सडकमा जमेको हिउँ पन्छ्याउन थालिएको छ। हिउँ पग्लिन लामो समय लाग्ने भएपछि बुधवारदेखि एक्स्काभेटर प्रयोग गरेर हिउँ फाल्न थालिएको हो। गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टको विशेष...

नगर सभा सम्पन्न भएको खुसीयालीमा फलेवासमा सार्वजनिक बिदा

पर्वत / पर्वतको फलेवास नगरपालिकाले बिहीबारका लागि नगरपालिकाभित्र सार्वजनिक बिदा दिएको छ । बुधवार नगरपालिकाको दशौँ नगर सभा सम्पन्न भएको उपलक्ष्यमा नगरपालिका भित्रका सरकारी कार्यालय, विद्यालय तथा सार्वजनिक सङ्घ संस्थाहरूमा बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत...

‘डिस्टोनिया’ भएका छोराको उपचारमा सघाउन गरिब परिवारको अपिल

स्नायु प्रणालीसम्बन्धी रोग (डिस्टोनिया) बाट ग्रसित पर्वतको मोदी गाउँपालिकाका एक किशोरको उपचारमा आर्थिक सहयोग गर्न उनको परिवारले अपील गरेको छ। मोदी गाउँपालिका–८ चित्रेको नेपाने घर भई हाल मोदी गाउँपालिका–६ डिमुवामा बस्दै आएका २१ वर्षीयदीनेश गुरुङको...

-->