बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पर्वत अस्पताललाई दुई करोडको स्वास्थ्य सामग्री

पर्वत\१५ शैय्या क्षमताबाट ५० शड्ढया क्षमतामा स्तरोन्नति हुन लागेको पर्वत अस्पताललाई झन्डै दुई करोड मूल्य बराबरका स्वास्थ्य सामग्री प्रदान गरिएको छ। लायन्स क्लब अन्तर्राष्ट्रिय–एलआइसिएफ कोषको आर्थिक सहयोग तथा पर्वतमा सक्रिय रहेका आठ वटा लायन्स क्लब...

पर्वत अस्पतालमा दुई करोडको स्वास्थ्य सामग्री

पर्वत/१५ शड्ढया क्षमताबाट ५० शड्ढया क्षमतामा स्तरोन्नति हुन लागेको पर्वत अस्पताललाई झन्डै दुई करोड मूल्य बराबरका स्वास्थ्य सामग्री प्रदान गरिएको छ । लायन्स क्लब अन्तर्राष्ट्रिय–एलआइसिएफ कोषको आर्थिक सहयोग तथा पर्वतमा सक्रिय रहेका आठ वटा लायन्स...

माझीबस्तीमा न्यानो कपडा !

पर्वत/ पर्वतको कुश्मा नगरपालिका१, पाङ स्थित मालढुंगामा हुँदै बगिरहेको कालीगण्डकी नदी किनारमा रहेको माझी बस्ती प्रायः सुनसान हुन्छ। आर्थिक समस्या र दीर्घ रोगबाट प्रताडित रहेका पनि उत्तिकै छन् । छाक टार्नकालीगण्डकीबाट बालुवा निकालेर बेच्नु उनीहरुको...

बलात्कार अभियोगमा एक युवा पक्राउ

पर्वत/ जिल्ला प्रहरी कार्यालय पर्वतले बलात्कारको आरोपमा एक जना २२ वर्षीय युवकलाई नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार जिल्लाको मोदी गाउँपालिका८, चित्रेका जितेन्द्र नेपालीलाई बिहीबार नियन्त्रणमा लिइएको...

बिहे खर्च कटाएर स्कलुलाई सहयोग

पर्वत/ पर्वतको कुश्मा नगरपालिका१, पाङका रामचन्द्र रिजालले आफ्नो बिहे खर्च कटाएर विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । रिजालले वैवाहिक कार्यक्रममा हुने फजुल खर्च कटाई स्थानीय पाङ धैरेनी माध्यमिक विद्यालयलाई ५० हजार एक सय ५१...

करेन्ट लागेर बेपत्ता भएका गंगाको शव भेटियो

पर्वत / निर्माणाधीन मध्यमोदी जलविद्युत आयोजनामा काम गर्दैगर्दा करेन्ट लागेर पानीमा बेपत्ता भएका पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवाका ३२ वर्षीय गंगाबहादुर नेपालीको शव फेला परेको छ।कास्कीको अन्नपूर्ण गाउँपालिका५ मा बस्दै आएका नेपालीले पर्वतको मोदी गाउँपालिका२...

जुवा नियन्त्रणमा प्रहरी सकृयता

पर्वत/ आर्थिक वर्ष २०७८÷०७९ को सुरुवाती चार महिनाको अवधिमा गण्डकी प्रदेशमा जुवा खालबाट एक करोड २० रुपैयाँ बरामद भएको छ । प्रदेश प्रहरी कार्यालय गण्डकीका सूचना अधिकारी प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार गत साउनदेखि कात्तिकसम्मको...

बसले ट्याक्टरलाई ठक्कर दिँदा एकको मृत्यु

पर्वत\मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ परादीमा बसले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । वीरगन्जबाट बागलुङका लागि छ्टेको ग २ ख ००९८ को यात्रुवाहक बसले पातिचौरदेखि...

गण्डकी प्रदेशमा जोशी र शर्माको प्यानलसहित उम्मेदवारी दर्ता

पोखरा – नेपाली कांग्रेसको गण्डकी प्रदेश अधिवेशनमा सभापति शेरबहादुर देउवा र संस्थापनइतर पक्षले चुनावी प्रतिस्पर्धाका लागि प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । सभापतिमा संस्थापन पक्षबाट अर्जुन जोशी र संस्थापन इतर पक्षबाट शुक्रराज शर्मा उम्मेदवार छन्...

तल्लो मोदी जलविद्युत् आयोजना तीन महिनापछि पुनः सञ्चालन

पर्वत\१० मेगावाट क्षमताको तल्लो मोदी–१ जलविद्युत् आयोजनाको उत्पादन झण्डै तीन महिनापछि सुचारु भएको छ । गत भदौ १७ गते राति आएको बाढीले आयोजना क्षतविक्षत बनाएपछि उत्पादन ठप्प बनेको थियो । पर्वतको कुश्मा नगरपालिका वडा नं....

-->