बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

मुस्ताङ छिर्न कडाइ : ताजा पीसीआर रिपोर्टबिना मुस्ताङ छिर्न नपाइने

पर्वत / कोरोना संक्रमणको अवस्था बिस्तारै बढ्दै जान थालेको तथा नयाँ भेरीएन्ट ओमिक्रोन विश्वभर फैलिँदै गएको अवस्थालाई मध्यनजर गर्दै मुस्ताङ प्रवेशमा कडाइ गरिएको छ। मुस्ताङ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरूको संख्या बढ्दै गइरहेकाले जाँदा...

गण्डकीमा देउवा पक्षबाट सभापतिमा अर्जुन जोशीको उम्मेदवारी

पोखरा – नेपाली कांग्रेस गण्डकीमा सभापति शेरबहादुर देउवा पक्ष एक ढिक्का देखिएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले उम्मेदवारी घोषणा गरिरहेका बेला देउवा पक्षले एक ढिक्का भएर साझा उम्मेदवार घोषणा गरेको हो। देउवा पक्षका कांग्रेस...

नेपाली काँग्रेस पर्वतको सभापतिमा जोशी निर्वाचित

पर्वत / नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पर्वत जिल्लाको सभापतिमा युवराज जोशी विजयी भएका छन् । सभापति पदमा जोशी सहित निवर्तमान भएको समितिका कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) र मिलन सुवेदीको उम्मेदवारी रहेको थियो। गत...

कारागारमा पुस्तकालय बनाउँदै लायन्स

पर्वत – जिल्ला कारागार पर्वतमा बन्दी जीवन बिताइरहेका कैदी बन्दीहरूको लागि पुस्तकालयको निर्माण गरिने भएको छ । लायन्स क्लब अफ पर्वत गुप्तेश्वरले अध्ययनबाट उनीहरूको सोचाई र व्यवहारमा परिवर्तन ल्याउन सजिलो हुने भन्दै पुस्तकालयको स्थापना गर्न...

काँग्रेस महाधिवेशन : पर्वत ‘क’ मा क्षेत्री र ‘ख’ मा गुरुङ विजयी

पर्वत / नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा दुवै प्रदेश सभा क्षेत्रतर्फको अधिवेशन पूरा भएको छ । प्रदेश सभा क्षेत्र ‘क’ र क्षेत्र ‘ख’ दुवैका का लागि शनिवार मतदान भएकोमा क्षेत्र ‘क’ तर्फको घोषणा आइतबार मध्यान्ह...

पैयुँमा महिलालाई नि : शुल्क लोक सेवा तयारी कक्षा

पर्वत/ पर्वतको पैयुँ गाउँपालिकाले सरकारी सेवामा महिलाको सहभागिता बढाउनको लागि स्थानीय तहभित्र रहेका इच्छुक महिलाहरूको लागि लोक सेवा आयोगले लिने परीक्षाको तयारी कक्षा सञ्चालन गर्ने भएको छ। महिला तथा बालबालिका शाखाले वार्षिक स्वीकृत कार्यक्रम अनुसार...

पर्वतमा १८ वर्षमाथिकालाई कोरोनाविरुद्धको खोप

पर्वत/ जिल्लामा १८ वर्ष उमेरभन्दा माथिका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको छ । यहाँका सातवटै स्थानीय तहका १८ वर्षदेखि ४५ वर्षसम्मका नागरिकलाई खोप लगाउने अभियान थालिएकोे हो । यसअघि ४५ वर्षभन्दा माथिका...

पर्वत अस्पतालमा नयाँ अक्सिजन प्लान्ट

पर्वत/ पर्वतमा क्रियाशील आठवटा लायन्स क्लब र नेपाल मेडिकल एसोसिएसनको सहयोगमा पर्वत अस्पतालमा अक्सिजन प्लान्टबाट सिलिन्डरमा भर्ने रिफिल मेसिन जोड्ने प्रक्रिया सुरु भएको छ । झन्डै ७५ लाखको लगानीमा नयाँ अक्सिजन प्लान्ट आएको हो भने...

किसान प्रोत्साहन गर्दै फलेवास : घरमै तरकारी बिउ

‘नगरपालिकाले एकै पटकमा मोटो रकम दिएर कृषकहरूलाई व्यावसायिक कृषिमा आकर्षण गर्न त कठिन हुन्छ । विगतका वर्षमा कहिले बिउ, कहिले फलफुलका बिरुवा, कहिले टनेल दिएका छौं ।’ पर्वत/ पर्वतको फलेवास नगरपालिकाले स्थानीयतह भित्रका सबै घरका...

विद्यार्थी अभावले बन्द विद्यालय ५ वर्षपछि खुल्यो

पाँच वर्षअगाडिसम्म कक्षा पाँचसम्मको पठनपाठन गर्दै आएको विद्यालयमा विद्यार्थी नै नभएपछि नगरपालिकाले शिक्षकलाई अन्यत्रै समायोजन गरेको थियो । पर्वत / देशका कतिपय सामुदायिक विद्यालय विद्यार्थी अभावमा मर्ज हुने जोखिममा छन् । बसाइँसराइ दर बढ्नु, जनसङ्ख्या...

-->