बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

म्याग्दीको ‘अप्रेसन थिएटर’ मा लगिएकी महिलाको पर्वतमा शल्यक्रिया

पर्वत / शल्यक्रियामार्फत् पेटबाट बच्चा निकाल्नको लागि बेनी अस्पताल म्याग्दीको ‘अप्रेसन थिएटर’ मा लगिएकी एक महिलाको ‘थिएटर’ बाट निकालेर पर्वत अस्पतालमा ल्याई शल्यक्रिया गरिएको छ। पर्वतका अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायका अनुसार म्याग्दीको मालिका गाउँपालिका–४...

पर्वतका उच्च स्थानमा हिमपात

पर्वत/ बिहीबार रातीदेखि भएको वर्षाका कारण अत्यधिक चिसो हुँदा पर्वतका उच्च स्थानहरूमा भारी हिमपात भएको छ । समुन्द्री सतहबाट झन्डै तीन हजार मिटरको उचाइमा रहेका लेकफाँट, जलजला, शालिजा, फलामे डाँडा, पञ्चासे, डहरे देउराली, चिसापानी,...

फलेवासमा एकल पुरुषलाई ‘विधुर भत्ता’ !

पर्वत/सामाजिक सुरक्षाका रूपमा हालसम्म एकल महिला अर्थात् श्रीमानको निधन भएपछि महिलालाई विधुवा भत्ता प्रदान गर्ने गरिएको छ । तर, पर्वतको फलेवास नगरपालिकाले भने एकल पुरुष अर्थात् विधुरलाई पनि मासिक रूपमा भत्ता उपलब्ध गराउन सुरु...

हार्नेस जीपलाइनमा ‘सुपरम्यान’ स्टाइल

पर्वत / ‘सुपरम्यान’ शैलीमा विश्वकै दोस्रो भएको दाबी गरिएको हार्नेस जीपलाइन पर्वतमा ‘सुपरम्यान स्टाइल’ को जीपलाइन गर्न शुरु गरिएको छ । गत पुस २४ गतेबाट जीपलाइनको औपचारिक उद्घाटन भएको भए पनि ‘सुपरम्यान’ शैलीको खेल...

धौलागिरि छिर्ने पर्वत नाकामा अस्थायी प्रहरी पोस्ट

पर्वत / पर्वत र बागलुङ जिल्लाको सिमानामा रहेको कुश्मा नगरपालिका १, मालढुंगामा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ । बागलुङ, म्याग्दी र मुस्ताङबाट पर्वत, कास्की, म्याग्दी सहित छोटो तथा लामो दूरीका सवारीहरू एकै ठाउँमा...

कुश्मामा अत्यावश्यक बाहेकका सेवा रोकियो

पर्वत/ जनप्रतिनिधि तथा कर्मचारीहरूमा कोभिड–१९ को संक्रमण बढ्दै गएपछि पर्वतको कुश्मा नगरपालिकाले अत्यावश्यक बाहेकका सेवाहरू स्थगन गरेको छ।कुश्मा नगरपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कुमान सिँह गुरुङका अनुसार माघ १० गते सोमबारदेखि माघ १६ गते...

कोरोनासँग डराउँदैनन् नागरिक

पर्वत/ जिल्ला प्रशासन कार्यालय पर्वतले कोभिड–१९ को सङ्क्रमण दरको अवस्थालाई नियालेर कुनै पनि स्थानमा २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने र त्यो २५ जनामा पनि स्वास्थ्य सतर्कताका मापदण्ड पालन गर्नुपर्ने भनेको छ । प्रशासनले...

स्वास्थ्यकर्मी नै सङ्क्रमित भएपछि पर्वत अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

पर्वत / कार्यरत अधिकांश चिकित्सक, नर्सिङ स्टाफ तथा स्वास्थ्यकर्मीहरू सङ्क्रमित भएको तथा त्यो क्रम हरेक दिन बढ्दै गएपछि पर्वत अस्पतालले आकस्मिक बाहेकका अन्य सेवाहरू स्थगन गरेको छ । निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. डी.बी क्षेत्रीका अनुसार...

प्रशासनको आदेश लत्याउँदै कुश्मा : स्कुल बन्द नगर्ने

पर्वत/ कोभिड१९ संक्रणबढेको भन्दै संघीय सरकारले देशैभरिका विद्यालयहरु बन्द गर्न निर्देशन दिए पनि पर्वतको कुश्मा नगरपालिकाका विद्यालयहरु बन्द नहुने भएका छन् । बिहीबारनगरपालिकाभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापकहरूलाई छलफलका लागि बोलाएर नगरपालिका विद्यालय नगर्ने निर्णयमा पुगेको हो...

पर्वतका पाँच पत्रकारलाई सिर्जनशिल पत्रकारिता पुरस्कार

पर्वत/ प्रेस चौतारी नेपाल जिल्ला शाखा पर्वतले स्थापना गरेको सिर्जनशिल पत्रकारिता पुरस्कारवाट पाँच पत्रकार पुरस्कृत भएका छन् । कोरोना महामारी लगायतका कारणले पाँच बर्षदेखि प्रदान गर्न नसकिएको पत्रकारीता पुरस्कार चौतारीले एकै बर्ष प्रदान गरेको...

-->