बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

२० वर्ष काटेपछि मात्रै आमा बन्न पैयूँमा ‘सन्चो बिसन्चो कार्यक्रम’

पर्वत/ किशोरीको उमेर म२० वर्ष पूरा नभई विवाह गर्दा शारीरिक तथा मानसिक रुपमा विभिन्न समस्या आउने अध्ययनले देखाएको छ । यही कारण पनि नेपालमा २० वर्ष भन्दा तलको उमेरमा विवाह गर्नुलाई कानुनले समेत बर्जित...

जलजला : घरमै बसेर कर !

पर्वत / ‘कर तिर्न पोखरा काठमाडौंबाट जलजलाको केन्द्रमा आउनुपर्ने बाध्यता थियो । त्यति काम गर्नयहाँसम्म आउँदा बाहिर बसेका मान्छेको कति खर्च हुन्थ्यो,’ जलजला गाउँपालिकाका मिलन मल्ल भन्छन्, ‘अब त जो मान्छे जहाँ छ उसले...

राजनीतिक स्थायित्व बिना समृद्धि हासिल गर्न सकिदैन्ः अध्यक्ष तिमिल्सिना

पर्वत/ राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक स्थायित्व नभइ मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताएका छन् । पर्वतको पर्यटकीय गाउँ चित्रेमा आयोजित अन्तर्राष्ट्रिय पर्वत समाजको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले मुलुकको भविष्य निर्माण गर्नका लागि सुरुमा...

कुश्मा बजारका पाँच पसललाई जरिवाना

पर्वत/ चाडपर्वको माहोल रहेकै बेलामा जिल्ला प्रशासन कार्यालय पर्वतले पर्वत सदरमुकाम कुश्मा बजारका बिभिन्न चोक तथा भित्री क्षेत्रमा रहेका पसलहरुमा छड्के अनुगमन गरेको छ । दशैँ सकिएर तिहार भित्रैनै लागेको बेलामा तिहारसँग सम्बन्धित खाद्य बस्तुहरु...

आर्थिक पत्रकारिता पुरस्कारबाट शर्मा सम्मानित

पोखरा – पोखरा उद्योग वाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार–२०७८ बाट पत्रकार लालप्रसाद शर्मा सम्मानित भएका छन् । पोखरा उद्योग वाणिज्य संघले पुरस्कारको स्थापना गरेको हो । संघको ६७ औं वार्षिक अधिवेशनको अवसरमा बुधबार गण्डकीका मुख्यमन्त्री...

 मन्त्री आचार्यद्धारा ठूलीपोखरी खानेपानी आयोजनाको अनुगमन

पर्वत / गण्डकी सरकारका उर्जा खानेपानी तथा जलश्रोत मन्त्री हरीशरण आचार्यले गण्डकी प्रदेशका सबै नागरिकलाई स्वच्छ खानेपानीको सुबिधा दिन आफ्नो मन्त्रालय प्रतिवद्ध भएर लागेको बताए । पर्वतको ठूलीपोखरीमा रहेको ठूलीपोखरी खानेपानी आयोजनाको अवलोकन गर्दै...

अखिल क्रान्तिकारी पवर्तको अध्यक्षमा साजन

पर्वत – नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पर्वतकोे अध्यक्षमा साजन परियार निर्वाचित भएका छन् । अनेरास्ववियु क्रान्तिकारी पर्वतको कुश्मामा हालै समपन्न २१ औँ जिल्ला सम्मेलनबाट साजन परियारको नेतृत्वमा ५१...

शुल्क नतिरेका उपभोक्ताको बिजुली काटिँदै

पर्वत / नेपाल विद्युत् प्राधिकरण, पर्वत वितरण केन्द्रले विद्युतीय मिटर रिडिङ गरेको ६० दिनसम्म पनि महसुल चुक्ता नगरेका उपभोक्तहरुको विद्युत् नै कटौती गरिदिने अभियान थालेको छ।विद्युतीय महसुल तिर्न मोटो रकम उठ्न बाँकी रहेकाले महसुल...

कुश्माका स्कूल खुल्ने

पर्वत/ कोरोना संक्रमणकम हुँदै गएपछि पर्वतको कुश्मा नगरपालिकाले आउँदो असोज एक गतेबाट भौतिक उपस्थितिमा नै विद्यालय सञ्चालन गर्ने भएको छ। आइतबार नगरपालिकाका प्रमुख रामचन्द्र जोशीसहित बसेको सरोकारवालाहरूको बैठकमा अ संक्रमणको अवस्था निकै कम मात्रामा रहेको...

दुर्लुङ–पोखरा सम्पर्क समिति गठन

पोखरा/ पर्वत जिल्ला साविक दुर्लुङ स्थायी घर भई हाल पोखरामा स्थायी र अस्थायी रूपमा बसोबास गर्नेहरुले दुर्लुङ–पोखरा सम्पर्क समिति गठन गरेका छन् । तदर्थ समितिको अध्यक्षमा बाबुराम शर्मा रहेका छन् भने वरिष्ठ उपाध्यक्षमा तिलकप्रसाद शर्मा,उपाध्यक्षमा...

-->