बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

भदौ १७ को पहिरोका कारण अबरुद्ध रहेको पोखरा–बागलुङ सडक एक हप्तामा खुल्यो

पर्वत/ गत भदौ १७ गते राती भएको अविरल वर्षाका कारण ठाउँ–ठाउँमा झरेका पहिरोका कारण एक सातादेखि अवरुद्ध रहेको मध्यपहाडी लोकमार्गको अन्तर्गत पोखरा–बागलुङ सडक खण्ड बिहीबार साँझदेखि सञ्चालनमा आएको छ । भीषण वर्षापछि पर्वतको कुश्मा नगरपालिका–८...

छोरी बलात्कार गर्ने बुबा र अंकल पूर्पक्षका लागि कारागार चलान

पर्वत / पर्वतमा १४ वर्षे बालिकालाई जबरजस्ती गरेको अभियोगमा बुबा र अंकल पूर्पक्षका लागि कारागार चलान भएका छन् । पर्वतको एक गाउँपालिकामा छोरीको बलात्कार भएको भन्दै प्रहरीमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले उनीहरुलाई...

ढुवानी रोकिँदा अत्यावश्यक वस्तु अभाव

बागलुङ – पहिरोका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध हुँदा साविकको धौलागिरिका ४ जिल्लामा उपभोग्य वस्तुको अभाव हुन थालेको छ । लामो समय ढुवानी रोकिँदा पेट्रोलियम पदार्थ, फलफुल तरकारी लगायतका सामग्रीको अभाव हुन थालेको...

नियमित स्कुल खोल्न मोदीको निर्देशन

पर्वत – कोरोना संक्रमण जोखिमका कारण भौतिक रुपमा स्कुलहरु खुल्न सकेका छैनन् । इन्टरनेट र प्रविधिको पहुँच रहेको ठाउँमा वैकल्पिक माध्यमबाट पढाइ भइरहेको छ । तर, कतिपय ग्रामीण भेगमा भने त्यो सुविधा छैन । यही...

पर्वत पहिरो : वेपत्ता ७४ वर्षिया वृद्धाको शव फेला

पोखरा, २० भदौ–पर्वतमा विहीबार राती गएको पहिरोमा परी वेपत्ता ७४ वर्षिया वृद्धा कौशिला पाध्या शव फेला परेको छ । यो संगै पर्वतको विभिन्न स्थानमा पहिरोले घर पुरिदाँ मृत्यु हुनेको संख्या ११ पुगेको हो । मृत्यु...

मध्यपहाडीको पर्वत खण्डमा २० ठाउँ पहिरो, सडक खुल्न ५ दिन लाग्‍ने

पर्वत /भदौ १७ गते रातको वर्षाका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड सञ्चालनमा ल्याउन कम्तीमा पनि पाँच दिन लाग्ने भएको छ । ११ जनाको ज्यान नै लिने गरी भएको भीषण वर्षाले सधैँ पहिरो जाने...

धौलागिरीका चार जिल्लामा विद्युत् आपूर्ति बन्द

पोखरा – अबिरल वर्षाका कारण पर्वतमा प्रसारण लाइन टावर ढलेको छ । पर्वतको सदरमुकाम कुश्मा नजिकै रहेको नेपाल विद्युत् प्राधिकरणको मोदी खोला विद्युत्‌गृह र निजी क्षेत्रको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले निर्माण गरेको मोदी खोला–१...

कांग्रेस अधिवेशनः कतै अवरोध, कतै कागजात कब्जा !

शुक्लागण्डकी ८ मा वडा सभापति आकांक्षीहरुबीच छलफल हुँदै गर्दा क्रियाशील सदस्य ऋषि महतले निर्वाचनका कागजात नै कब्जा गरेर लगिदिएका छन् । पोखरा –  नेपाली कांग्रेसको सबैभन्दा तल्लो निकाय वडा कार्यसमितिको अधिवेशन शुक्रबारदेखि सुरु भएको छ...

पर्वतमा एकै परिवारका ५ सहित १० जनाको मृत्यु

पोखरा / पर्वतमा एकै परिवारका ५ सहित १० जनाको मृत्यु भएको छ । शुक्रबार बिहान पर्वतको विभिन्न स्थानमा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १० पुगेको छ । पहिरोमा एक वृद्धा बेपत्ता भएकी छिन्...

पर्वतमा पहिरो जाँदा पाँचको मृत्यु, तीन जना बेपत्ता

पर्वत / जिल्लाका बिभिन्न स्थानमा पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् । लगातारको वर्षापछि पहिरो जाँदा कुस्मा नगरपालिका ३ दुर्लुङमा ५ जना पुरिएकोमा २ जना मृत अवस्थामा फेला...

-->