पर्वत, १६ साउन– पर्वत सदरमुकाम कुश्मामा बस्दै आएका सुवास पोखरेललाई भौतिक रूपमा विद्यालय नखुले पनि समस्या छैन । उनले पढिरहेको नारायण माविको पढाइ निरन्तर चलिरहेको छ । अघिल्ला वर्षमा पनि बर्खे बिदा हुने बेलामा...
पर्वत, ११ साउन– पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित सुन्दरे खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका दुई जना मध्ये एक जनाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका...
पिताको स्मृतिमा पहिरो पीडितलाई राहत
पर्वत, ९ साउन– आफ्ना पिताको स्मृतिमा पर्वतको एक परिवारले पहिरो पीडितका लागि खाद्यान्न राहत उपलव्ध गराएको छ । पर्वतको जलजला गाउँपालिका वडा नं. ७ घाखेतका स्वर्गिय चक्र बहादुर केसिको स्मृतिमा परिवारले पीडितलाई राहत वितरण...
मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध
पर्वत, २ साउन– लगातारको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड अवरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङको सहस्रधारामा सडक माथिबाट आएको पहिरो र लेदोले गए रातिदेखि नै अवरुद्ध भएको हो । वर्षा नरोकिएकाले...
पर्वत अस्पताललाई लायन्सको एक करोड ८७ लाखका सामग्री
पर्वत, ३१ असार– भौतिक सहित सेवा र सुविधामा प्रगति गरिरहेको पर्वत अस्पताललाई लायन्स क्लब अन्तर्राष्ट्रिय कोषको अनुदानमा एक करोड १६ लाख मूल्य बराबरका स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरिने भएको छ ।
गैर सरकारी संस्थाहरूमध्येमा सबैभन्दा ठूलो...
चुवाको पहिरो पन्छाएपछि सुचारु भयो मध्यपहाडीको पर्वत खण्ड
फाइल फोटो
पर्वत, ३० असार– मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ चुवास्थित चाइनाचोक नजिकैको पहिरो हटाइएको छ । मंगलबार राती नौ बजेको समयमा सडकमाथिबाट पहिरो झरेर पुरिएको सडकमा रहेका ढुंगालाई फुटाएर पन्छाएपछि पहिरो झरेको १९ घण्टामा...
पर्वत–बागलुङ सडकखण्ड ६ दिनपछि एकतर्फी सुचारु
फाइल तस्बिर
पर्वत २९ असार– मध्यपहाडी लोकमार्गअन्तर्गत कुश्मा–बागलुङ सडकखण्ड मंगलबार साँझदेखि एकतर्फी रूपमा सुचारु भएको छ । ६ दिनपछि पहिरोमा रहेका ठुला ढुंगा बिष्फोटपछि हटाउने काम भएकाले एकतर्फी रुपमा सडक सुचारु भएको हो ।
विशाल ढुंगाहरू...
नयाँपुलको भीमकाय पहिरो हटाउने जिम्मा नेपाली सेनालाई
पर्वत, २७ असार– मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका वडा नं. २ खुर्कोटस्थित नयाँपुलको पहिरो हटाउने जिम्मा नेपाली सेनालाई दिईएको छ । गत बिहीबार खसेको भीमकाय पहिरोका कारण राजमार्ग अवरुद्ध भएको छ ।
मध्यपहाडी सडकको काम...
कोही बाँचे भागेर, कोही खतरामै
पर्वत, २६ असार– अविरल वर्षाका कारण पर्वतको विभिन्न ठाउँमा पहिरो जाँदा कोही घर छोडेर हिँड्नु परेको छभने कोही उच्च जोखिममा परेका छन् । लगातारको वर्षाका कारण कुश्मा नगरपालिका– २ खुर्कोटका पाँच घरमा पहिरोले क्षति...
प्रविधिमैत्री कृषिमा आकर्षण
पर्वत, २५ असार– गत वर्ष र चालु वर्षमा कोरोना कहरका कारण देशका धेरै विद्यालयहरूले जबरजस्ती भए पनि प्रविधिमा हात हालेका छन्। विदेशमा विद्यार्थी विद्यालयमा नै नगई घरमै बसेर पढेको सुन्दा अनौठो लाग्ने हामी पनि...