बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पर्वत जोडने सडक भासियो, सडक अवरुद्ध

स्याङ्जा/ अविरल बर्षासँगै स्याङ्जाको अर्जुनचौपारी हुँदै पर्वत जोड्ने सडक खण्डमा सडक अर्जुन चौपारी ३ छापमा भासिएको छ । पहिरो र भूक्षयका घटना बढने क्रममा सडक भासिन पुग्दा अर्जुन चौपारी छापा सल्यान भएर आग्रीखर्क हुँदै...

महाशिलामा ‘जिरो होम डेलिभरी’ का लागि ‘अध्यक्ष सुत्केरी कोसेली भेटघाट’

पर्वत / जिल्लाको महाशिला गाउँपालिका–५ लुँखुदेउरालीकी सन्तुमाया जोशीले आफ्नै वडामा रहेको वर्थिङ सेन्टरमा पुगेर बच्चा जन्माइन् । गर्भवती अवस्थामा पनि उनले चार पटकसम्म स्वास्थ्य संस्थामा पुगेर गर्भावस्थाको बारेमा जानकारी लिइन् । त्यो सुनौला हजार...

जलजला गाउँपालिकाका गाईभैंसीलाई पोषण भत्ता

म्याग्दी/ पर्वतको जलजला गाउँपालिकाले सञ्चालन गरेको सुत्केरी गाईभैसीलाई पोषण भत्ता दिने कार्यक्रम प्रभावकारी बनेको छ । कृत्रिम गर्भाधानको माध्यमबाट गाईभैसीको नश्ल सुधार गरी उत्पादन बढाउन पोषण भत्ता कार्यक्रम प्रभावकारी देखिएको हो । गाउँपालिकाका पशु सेवा...

लेनदेन मुद्दामा जलजला गाउँपालिका प्रमुखलाई ६ महिना जेल

बागलुङ/ बिहीबार बिहानैदेखि सामाजिक सञ्जालमा पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)लाई जेल चलान गर्ने अदालतको निर्णय नामका समाचारहरु पोस्ट भए । गत चैत २७ गते नै जिल्ला अदालत कास्कीले ६ महिना जेल पठाउन आदेश...

नयाँ बाटोपछि मेटिएको पाइला !

पर्वत / सुका पैसा तिरेपछि एक कप चिया पाइने, होटेल व्यवसायीले पनि दिनभरमा ३ सय रुपैयाँ पार्न सके भने के के नै ठूलो कुरा भएको अनुभूति । बिहान ३ बजेबाट राति १० बजेसम्म सडकभरि...

निषेधाज्ञाबीच लोक सेवाको परीक्षा दिनेलाई बागलुङ प्रहरीले सहजीकरण गर्ने

बागलुङ/ कडाइका साथ निषेधाज्ञा जारी रहेको बागलुङ बजारमा शनिवार लोकसेवा आयोगको परीक्षा सञ्चालन हुँदै छ । प्रशासनले तोकेका बाहेक सवारी र हिँडडुल गर्न नपाउने अवस्थामा पनि उक्त परीक्षामा सहभागी हुन जाने परीक्षार्थीहरूलाई भने प्रहरीले...

विश्वकै दोस्रो लामोे जिपलाइन दशैंभित्र सञ्चालनमा आउने

पर्वत/सुपरम्यान शैली र विश्वकै दोस्रो लामो दावी गरिएको पर्वतमा निर्माणाधीन जिपलाइन आउँदो दशैंभित्रमा सञ्चालनमा ल्याउने तयारी थालिएको छ । सदरमुकाम कुश्मा नगरपालिका ५, चाक्लेको डिलबाट कालीगण्डकी नदीको किनारमा रहेको साउनेबगर सम्म १४ सय मिटरको दूरीमा...

‘फलेवास केन्द्र सार्न पाइन्छ’

पर्वत/सर्वोच्च अदालतले पर्वतको फलेवास नगरपालिकाको केन्द्र सार्न पाउने गरी फैसला सुनाएको छ । नगरपालिकाले अस्थायी रूपमा प्रयोग गर्दै आएको फलेवास ५ खानीगाउँकोे पिप्लेस्थित सिँचाइ कार्यालयको भवन साँघुरो भएकाले गत पुसमा केन्द्र सार्ने निर्णय भएको...

जनप्रतिनिधिले लगाए कुश्मा नगरपालिकामा ताला

पर्वत, १८ साउन– लामो समयदेखि वडा सचिव नपाएको आक्रोशमा पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटका जनप्रतिनिधि र स्थानीयवासिन्दाले कुश्मा नगरपालिकामा तालाबन्दी गरेका छन् । जनप्रतिनिधि सहभागितामा कुश्मा नगरपालिकाको कार्यालयमा आइतबार तालाबन्दी गरिएको हो भने वडा कार्यालयमा समेत...

कार्कीनेटा सम्पर्क समाजमा सीता

पोखरा, १८ साउन– कार्कीनेटा सम्पर्क समाज पोखराको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट सीता शर्माको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन भएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा केशव घिमिरे, उपाध्यक्षमा हरिप्रसाद शर्मा पौडेल, सचिवमा शिवप्रसाद शर्मा, कोषाध्यक्षमा...

-->