आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

रोटरी काठमाण्डौ हेरिटेज र रोटरी चेन्नई मेराकीबिच भगिनी क्लब सम्झौता

काठमाडौं/ रोटरी क्लब अफ काठमाण्डौ हेरिटेज र रोटरी क्लब अफ चेन्नई मेराकीबिच भगिनी क्लब सम्झौता भएको छ । रोटरी क्लब अफ काठमाण्डौं हेरिटेजको चार्टड डेको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा दुई क्लबहरु बिच एक...

सुशासन र सेवा प्रवाहमा स्वास्थ्यकर्मी सचेत हुनुपर्छ : मन्त्री पाठक

बागलुङ/ गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले स्वास्थ्यकर्मीले आर्थिक शुसासन, जनताको सेवा र व्यक्तिगत आचरणमा ध्यान दिनुपर्ने बताएका छन् । पेशागत सुरक्षाका लागि स्वास्थ्यर्कीलाई संगठित हुने अधिकार रहेको भन्दै पाठकले पारदर्शिता, सेवा प्रवाह र आचारणमा...

के अमेरिकामा नेपाली विद्यार्थी समस्यामा छन् ?

डोनाल्ड ट्रम्पको शासन सुरू भएपछि अमेरिकामा धेरै कडाइ गरियो भनेर सर्वत्र चर्चा भइरहेको छ। हरेक दिनजसो गैरकानुनी तरिकाले बसिरहेका आप्रवासीहरूलाई अध्यागमनले स्वदेश फिर्ता गरिरहेको छ। ट्रम्पको नीतिले अमेरिकामा रहेका नेपालीलाई कति असर पर्छ होला? त्यसमा...

घलेगाउँ सिनेमा संवादमा सिमान्तकृतको स्वर

लमजुङ/ चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा प्रसिद्ध ग्रामिण पर्यटकीय घलेगाउँमा ‘सिनेमा संवाद’ कार्यक्रम भएको छ । शनिबार ४ सेसनमा विभिन्न विषयवस्तुमाथि गहन छलफल भयो । पहिलो सेसन थियो, सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर । जसमा...

फोहोर संकलन दौडमा तीनहजार युवा

पोखरा/ पोखरामा शनिबार फोहोर संकलन दौड प्रतियोगिता आयोजना गरिएको छ । ‘स्वच्छ देश, हाम्रो परिवेश’ भन्ने नाराका साथ फोहोर संकलन दौड गरिएको हो । पालिखेचोकस्थित प्रतिभा माविमा भेला भएका तीनहजार बढी युवालाई सहभागि गराएर...

गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ: मुख्यमन्त्री पाण्डे

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हवको रुपमा बिकास गर्नुपर्ने बताएका छन् । पोखरा र सिङ्गो गण्डकी प्रदेश पर्यावरणीय हिसाबले ‘वेलनेस’ टुरिजमको संभावना बोकेको ठाउँ...

सामाजिक व्यक्तित्व लीलाभक्त आचार्यको ९५ वर्षको उमेरमा निधन

पोखरा/ सामाजिक एवं धार्मिक व्यक्तित्व लीलाभक्त आचार्यको ९५ वर्षको उमेरमा शनिवार बिहान निधन भएको छ । आचार्य लामो समयदेखि स्वासप्रस्वास रोगबाट पीडित थिए । शनिवार विहान सवा ७ बजेको समयमा उनको आफ्नै निवास विरौटामा...

अन्तरजातीय विवाह गरेका जोडीलाई सम्मान गर्दै जलजला

पर्वत/जिल्लाको जलजला गाउँपालिकाले गैर दलित र दलितको बिचमा विवाह गरेका जोडीहरूलाई सम्मान गर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८१÷०८२ को लक्षित वर्गतर्फको स्वीकृत वार्षिक बजेट एवं कार्यक्रम अनुसार सम्मान गर्न लागिएको हो । गाउँपालिकाका...

लागूऔषधसहित ३ पक्राउ

पोखरा/ ठूलो परिमाणको लागुऔषधसहित कास्की प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । एउटा बोलेरो जीप पनि बरामद गरेको छ । पक्राउ पर्नेमा जीपचालक पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–६ का ३७ वर्षीय राजेश सैथवार, सोही जिपमा...

‘कानूनको छिद्र खोजेर भ्रष्टाचार बढीरहेको छ’

बागलुङ/बढ्दो भ्रष्टाचार अन्त्यका लागि शुन्य सहनशिलताको नीति अबलम्बन गर्नुपर्ने सरोकारवालले बताएका छन् । उनीहरुले कानूनको छिद्र खोजेर गरिने भ्रष्टाचार र अनियमितताले जनता आजित भएको पनि बताए । गण्डकी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयको आयोजनामा भएको सुशासन...

-->