आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

एक्यापको कारण जनअपेक्षा पुरा गर्न सकिएन–अध्यक्ष गुरुङ

पोखरा/ कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङले आप्mनो क्षेत्रभित्रको प्राकृतिक श्रोत उपयोग गर्न नपाउँदा जनअपेक्षा अनुसार काम गर्न नसकिएको बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल माछापुच्छ्रे गाउँपालिकाको ऐतिहासिक प्रथम गाउँ परिषदको उद्घाटन...

आज महाशिवरात्रि, शिवालयहरुमा भक्तजनको घुइँचो

पोखरा/ आज महाशिवरात्रि पर्व अवसरमा देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । भगवान् शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि विभिन्न शिवालयहरुमा घुइँचो लागेको छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु नदी, कुण्ड र...

काठेखोलामा न्यायिक सम्वाद र कानूनी सचेतना अभियान

बागलुङ/काठेखोला गाउँपालिका न्यायिक समितिले न्यायिक सम्वाद तथा कानूनी सचेतना कार्यक्रम अभियानकै रुपमा थालेको छ । सोमबार गाउँपालिकाले वडा नं. १ पालामा उक्त कार्यक्रम सम्पन्न गरेको न्यायिक सहजकर्ता महेन्द्र प्रसाद कंडेलले जानकारी दिए । स्थानीय जनप्रतिनिधि,...

किन दुख्छ मन ?

मन चञ्चल हुन्छ । सायद दुनियाँकै सबैभन्दा छिटो गतिमा चल्ने भनेको मन नै हो । सम्झिनुस् त, तपाईं यतिबेला कहाँ हुनुहुन्छ, अनि तपाईँको मन कहाँ पुगिरहेको छ ? हो, त्यो मनको गति र त्यसको...

आफ्नै छात्रा बलात्कारको आरोपमा शिक्षक पक्राउ

गोरखा/ आफ्नै १५ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा एक शिक्षकलाई गोरखा प्रहरीले पक्राउ गरेको छ । जाजरकोट घर भई जिल्लाको धार्चे गाउँपालिकाको एक विद्यालयमा कार्यरत ३५ वर्षीय शिक्षक पक्राउ परेका हुन् । उनीमाथि किशोरीलाई...

मगर स्थापना दिवसका अवसरमा तनहुँका सबै १० वटै पालिकामा सार्वजनिक बिदा

तनहुँ  / ४३ औं मगर दिवसका अवसरमा तनहुँका सबै १० वटै स्थानीय तहले फागुन १५ गते विहीबार सार्वजनिक बिदा दिने भएका छन् । स्थानीय बिदाअन्तर्गत जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकामा सार्वजनिक बिदा दिइएको...

चार फरार प्रतिवादी पक्राउ

बागलुङ/जिल्ला प्रहरी कार्यालय बागलुङले विभिन्न मुद्दामा फरार रहेका चार जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत बागलुङ तथा उच्च अदालत पोखरा बागलुङ इजलासबाट विभिन्न समयमा सजाय तथा जरिवाना फैसला भएका चार जना प्रतिवादीलाई...

सन्तोषी महत मृत्यु प्रकरण, सशस्त्र प्रहरी निरीक्षक जोशी पक्राउ

पोखरा/ सशस्त्र प्रहरी निरीक्षक सन्तोषी महतको मृत्यु प्रकरणको अनुसन्धानका लागि सशस्त्रकै निरीक्षक विवेक जोशी पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलको हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखराको ब्यारेकमा झुन्डिएको अवस्थामा मृत भेटिएकी...

जब वनमा आगो लाग्यो…….

पोखरा/ कास्कीको रुपा गाउँपालिकास्थित ध्र्रुवतारा माविको सभा हलमा सामुदायिक वन उपभोक्ता महासंघ रुपाको प्रथम परिषद सञ्चालन भईरहेको थियो । अचानक विद्यालयसंगै जोडिएको चिसापानी सामुदायिक वनमा डढेलो लाग्यो । कार्यक्रममा सहभागी उपभोक्ता सवै त्रसित भए ।...

दरगाउँटारका महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण

पोखरा/ कास्कीको रुपा गाउँपालिका–१ दरगाउँटारमा पाठेघरको भिआइए परीक्षण शनिवार सम्पन्न भएको छ । रोटरी क्लब अफ पोखरा न्युरोड, रोटरी क्लब अफ नक्साल शक्ति र रोटरी क्लब अफ पोखरा क्यापिटलको संयुक्त आयोजना तथा गण्डकी मेडिकल...

-->