शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

मुख्यमन्त्री गुरूङ भन्छन्, ‘सिंहदरबारबाटै संघीयताविरूद्ध गतिविधि भए’

पोखरा, ४ फागुन – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले सिंहदरबारबाटै संघीयता विरूद्धका गतिविधि भइरहेको आरोप लगाएका छन्। मुख्यमन्त्री निर्वाचित भएदेखि नै संघीयता कार्यान्वयनमा प्रधानमन्त्री केपी ओली बाधक बनेको आरोप लगाउँदै आएका गुरूङले फेरि घुमाउरो...

बागलुङका गाउँमा खेलको रौनक बढ्यो

बागलुङ, ४ फागुन– तमानखोला गाउँपालिका वडा नं. ५ घर भएकी तिर्सना सिर्पाली गलकोटमा आएर भलिबलको बन्द प्रशिक्षण गरिरहेकी छिन् । उनले मुख्यमन्त्री कप देखि राष्ट्रिय खेलकुँद प्रतियोगितामा पुरस्कार जित्ने योजना सुनाइन् । लामो समय देखि...

पोखराको नदीपुरमा बच्चाको टाउको र हात भेटियो

पर्वत, ४ फागुन– कास्कीको पोखरा महानगरपालिका–३ नदीपुरमा एक नवजात बच्चाको टाउको र हात फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार सोमबार बिहान बच्चाको हात र टाउको देखेर...

कहीँ सुनिने मात्रै, कहीँ देखिँदै गण्डकी सरकार !

पोखरा, ४ फागुन– अघिल्ला आर्थिक वर्षहरुमा थिति बसाल्दै र योजना बनाउँदैमा बितेको बताउने प्रदेश सरकार चालु आर्थिक वर्षमा प्राथमिकता बदल्ने अवस्था पुग्यो । कोभिड–१९ को संक्रमण सुरु भएसँगै सरकारको प्राथमिकता स्वास्थ्य क्षेत्रमा केन्द्रीत भयो...

गण्डकी सरकारका तीन बर्ष : अल्झेँ कहीँ त के भो ? बाटो भुलेको छैन !

पोखरा, ४ फागुन– ठ्याक्कै तीन वर्षअघि गण्डकी प्रदेशको मुख्यमन्त्री बन्न मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई खासै ‘पापड’ बेल्नु परेन । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले प्रदेशमा ‘प्रचण्ड’ बहुमत ल्याउनासाथ पार्टीको केन्द्रीय सचिवसमेत रहेका उनी करिब–करिब मुख्यमन्त्री बन्ने...

लाखौंको चिठ्ठा परेको भन्दै सामाजिक सञ्जालबाट ठगी गर्ने ६ जना पक्राउ

बागलुङ, ३ फागुन – जिल्लाको ढोरपाटन नगरपालिका–६ की २० वर्षीया युवतीलाई फेसबुक र ह्वाट्सएप मार्फत चिठ्ठा परेको भन्दै ठगी गर्ने ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले डोनाल्ड केन्ली नामको फेसबुक एकाउटको...

कुन बैंकको सेयर किन्दा तपाईंलाई धेरै फाइदा होला ?

काठमाडौं,  ३  फागुन – सेयर बजार उच्च विन्दुमा पुगेको यो बेला कतिपय लगानीकर्ता पैसा कमाइन्छ भन्ने हल्लाकै भरमा लगानी गरिरहेका छन्। यतिबेला बजारको अंक धेरै माथि पुगिसकेको छ। हाल परिसूचक नेप्से २४९३ अंकमा छ।...

अन्नपूर्णका कृषकलाई आधुनिक हलो

म्याग्दी, ३ फागुन– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषकहरुलाई यान्त्रिक हलो वितरण गरेको छ । गाउँपालिकाको कृषि शाखाले सहकारी, समूह, फर्म सञ्चालकलाई यान्त्रिक हलो वितरण गरेको हो । पोखरेबगरमा आइतबार गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुन, निमित्त...

पत्रकार पन्त र कार्कीलाई इन्जा खोज पत्रकारिता पुरस्कार

काठमाण्डौ, ३ फागुन– नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापना गरिएको खोजी पत्रकारिता पुरस्कार (२०२०) नागरिक दैनिकका सम्वाददाता टपेन्द्र कार्की र लोकान्तर डटकमका समाचार सम्पादक सुशिल पन्तलाई प्रदान गरिएको छ । एक लाख रुपैयाँ राशीको...

काठेखोलाको भीमापोखरामा युवाको कोदालो प्रहारबाट बृद्धको मृत्यु

बागलुङ, ३ फागुन– बागलुङको काठेखोलामा युवाको कोदालो प्रहारले घाईते भएका बृद्धको उपचारका क्रममा मृत्यु भएको छ । काठेखोला गाउँपालिका–२ भीमापोखरामा कोदालो प्रहारबाट गम्भिर घाईते भएका ८४ बर्षिय याम बहादुर केसीको उपचारको क्रममा धौलागिरी अस्पताल...

-->