शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

म्याग्दीमा प्रथम चौँरी महोत्सव शुरु

म्याग्दी, ६ फागुन– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा बुधबारदेखि प्रथम चौँरी महोत्सव शुरु भएको छ । राष्ट्रिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालयको सहयोगमा चौँरी स्रोत संरक्षण तथा प्रवद्र्धन समिति पाउद्वारले आयोजना गरेको महोत्सव छ...

नवलपुरमा दुर्घटनापछिको उद्धार अभ्यास

नवलपुर, ६ फागुन– नवलपुरको कावासोतीमा सडक दुर्घटनापछिको व्यवस्थापन र भूमिकाको बिषयमा प्रयोगात्मक अभ्यास भएको छ । पूर्व– पश्चिम मुख्यमार्गमै कृतिम दुर्घटनामार्फत् सचेतनामुलक कार्यक्रम गरिएको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुर खण्डमा पर्ने कावासोतीमा यो नाटक भैरहँदा...

बाङसिङमा स्वास्थ्य चौकी शिलान्यास

स्याङ्जा, ६ फागुन– स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नम्बर ४ बाङसिङमास्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । आँधीखोला गाउँपालिका अध्यक्ष सुधिरकुमार पौडेलले बुधबार भवनको शिलान्यास गरेका हुन् । १ करोड ५७ लाखको लागतमा बन्ने स्वास्थ्यचौकी...

विदेश छोडेका दाजुभाईको लोभलाग्दो व्यवसाय

बागलुङ, ६ माघ– रत्नेचौर फाँटको सानो बजारमा ठूलो रेष्टुरेन्ट खुलेको छ । आन्तरिक पर्यटकको चहलपहल हुने रत्नेचौरमा पूर्वभारतीय सैनिक र बिदेशको हण्डर खाएर फर्किएका दाजुभाई मिलेर व्यवसायको थालनी गरेका छन् । रेष्टुरेण्ट भनेपनि यो फरक...

हिम्मत गर, दुस्साहस नगर !

पोखरा, ६ माघ– एक वर्षअघि यो पंक्तिकारसँग गण्डकीका मुख्यमन्त्रीले भनेका थिए, ‘नेताहरु पनि दूरदर्शी हुन्छ्न् भन्ने प्रमाणित गर्नुछ ।’ विकास निर्माणको लागि बनाएका योजना र रणनीतिको सन्दर्भमा अभिव्यक्त सो विचार मुख्यमन्त्री गुरुङको व्यक्तिगत जीवनको...

फलेवासले बनायो नगर अस्पताल

पर्वत, ५ फागुन – फलेवास नगरपालिकामा १० श्ययाको नगर अस्पताल सञ्चालन गरिएको छ । नेपाल सरकारको एक पालिका एक अस्पताल कार्यक्रमअन्तर्गत नगरपालिकाले १० श्ययाको अस्पताल सञ्चालनमा ल्याएको हो । वडा नं ६ देवीस्थानमा रहेको साविक...

जनतामा निराशा र आक्रोश आउनेगरी प्रतिनिधिसभा बिघटन भयो : उपराष्ट्रपति पुन

काठमाण्डौ, ५ फागुन– उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले प्रतिनिधिसभा विघटनपछि जनतामा निराशा र आक्रोस छाएको बताएका छन् । पुस ५ गते प्रतिनिधिसभा विघटनपछि पहिलो सार्वजनिक कार्यक्रममा देखिएका उपराष्ट्रपति पुनले जनतामा निरारा र आक्रोश छाउनु देशका लागि...

यस्तो छ भागरथी हत्या आशंकामा पक्राउ परेका दिनेशको बयान

धनगढी, ५ फागुन – बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दिनेश भट्ट घटनाको दिन डेढघण्टा पहिल्यै बाटोमा कुरेर बसेको खुलेको छ । प्रहरी अनुसन्धानका क्रममा उनी विद्यालयबाट डेढघण्टा...

घरेडीमा होमस्टेको सामुदायिक भवन शिलन्यास

दुलेगौँडा (तनहुँ), ५ फागुन– मिलेनियम गुफाको शिरमा रहेको घरेडी गाउँ । जुन गाउँ मिलेनियम ट्रेकको रुटमा पर्दछ । ग्रामिण पर्यटनको यथेष्ट सम्भावना छ । मिलेनियम ट्रेकको रुट पहिचान भएपश्चात देशी विदेशी पर्यटकको आउजाउ भईरहने...

विन्दुवासिनी संस्कृत विद्यापीठमा १८ कोठे पक्की छात्रावास

पोखरा, ५ फागुन– पोखरास्थित विन्दुवासिनी संस्कृत विद्यापीठमा १८ कोठासहितको तीनतल्ले छात्रबास भवन बनेको छ । भवनको मंगलबार विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा.भीमप्रसाद सुवेदीले उद्घाटन गरे । कार्यक्रममा अध्यक्ष प्रा.डा.सुवेदीले शिक्षा ज्ञानोपयोगी, जीवनोपयोगी र समाजोपयोगी हुनुपर्नेमा...

-->