पोखरा, ११ फागुन– मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आउँदो आर्थिक वर्षमा गण्डकी प्रदेशको बजेट घट्ने संकेत गरेका छन् । उनले आर्थिक वर्ष २०७८÷०८९ को लागि करिब २८ अर्बको मात्रै बजेट आउने आंकलन पनि सुनाए । सोमबार...
तनहुँमा जबरजस्ती करणी अभियोगमा दुई जना पक्राउ
तनहुँ, १० फागुन – तनहुँमा जबरजस्ती करणी अभियोगमा दुई जना पक्राउ परेका छन् । छुट्टाछुट्टै घटनामा दुई जनालाई पक्राउ गरिएको हो ।
यहाँको घिरिङ गाउँपालिकामा नाबालिका र ऋषिङमा महिलालाई जबरजस्ती करणीको अभियोगमा प्रहरीले आईतबार र...
गलकोटका तीन सामुदायिक वनमा आगोलागी, स्थानीय चिन्तित
बागलुङ, १० माघ– बागलुङको गलकोटका तीन सामुदायीक वनमा ठ्ुलो आगलागी भएको छ । सोमबार दिउँसोदेखि तीनवटै सामुदायीक बनमा आगलागी भएको हो । आगो नियन्त्रण बाहिर रहेकाले स्थानीय चिन्तित बनेका छन् ।
गलकोट नगरपालिका वडा नं...
डिजाईन स्टमेट नमिलेपछि…
बागलुङ, १० फागुन– विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसारको डिजाईन स्टमेट नमिलेपछि निर्माण सम्पन्न हुनेबेला यहाँको एक खोलामा पक्कि पुल निर्माणको काम सुरु भएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नं ५ र ६ को सिमानास्थित...
गाँजाको इतिहास र नेपालमा यसको वैधानिकताको बहस
नेपालमा विभिन्न समयमा संसदमा गाँजाको वैधानिकताका विषयमा चर्चा भइरहन्छ । पछिल्लो समय वि.स. २०७६ माघ महिनामा सत्तारुढ दल नेकपाका सांसद विरोध खतिवडा र अन्य ४५ जना सांसदहरुले गाँजा खेती खुला गर्नुपर्ने माग राख्दै संसद...
पाहार ट्रष्टको साढे ८ करोडको कार्यक्रम
पोखरा, १० फागुन– पाहार ट्रष्ट नेपालको आठौंँ वार्षिक साधारणसभाले करिब साढे ८ करोड रुपैयाँको लागतमा विभिन्न विकास निर्माणका काम गर्ने घोषणा गरेको छ । ट्रष्टका कोषाध्यक्ष रिना थापाबाट आइतबार भएको साधारणसभामा प्रस्तुत बजेटबाट विद्यालय...
स्याङ्जाका दुई सडकको शिलान्यास
स्याङ्जा, १० फागुन– कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले आईतबार स्याङ्जामा दुई सहायक सडकको कालोपत्रे गर्ने कार्यको शिलान्यास गरेकी छन् । मन्त्री अर्यालले वालिङ भुम्रे, डुम्रेभञ्याङ, बानीडाँडा हुवास हुँदै लुम्बिनी प्रदेशको गुल्मी जोड्ने सडक...
सातसय बगाले थापा समाजको अध्यक्षमा पुन: थापा
बागलुङ, ९ माघ – सातसय बगाले थापा समाज गलकोट नगरपालिका-७ मल्म बागलुङको १८ औं साधारणसभा तथा ५ औं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै शनिवार सम्पन्न भएको छ । अधिवेशनले दल बहादुर थापाको अध्यक्षमा १३...
गलुवामा पिकअप खस्यो, पाँच जना घाईते
बागलुङ, ९ फागुन– यात्रु बोकेर बागलुङ बजारदेखि भकुण्डेका लागि हिँडेको ग१ज १०२२ नम्बारको पिकअप भ्यान दुर्घटना हुँदा चार जना घाईते भएका छन् । आईतवार साँझ बागलुङ नगरपालिका–१० गलुवाको कमेरे भन्ने ठाउँमा पिकअपभ्यान सडक देखि...
सोनाम ल्होछार मनाइयो
पोखरा, ९ फागुन– पोखरा महानगरपालिका वडा नं. १३ संगमटोलस्थित तामाङ बौद्ध सेवा समितिले मञ्जुश्री सम्वत २८५७ औं सोनाम ल्होछार(लाङ)को सन्दर्भमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथि नेपाल तामाङ घेदुङ...