शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

भुपु सैनिकहरुको नविकरण र रुजु कार्य सुरु

बागलुङ, १२ फागुन– गत सोमबारदेखि बागलुङमा पेन्सन क्याम्प सुरु भएको छ । कोरोना भाईरस महामारीका कारण रोकिएको क्याम्प एक बर्षपछि सोमबारदेखि केही दिनका लागि सुरु भएको हो । यस पटकको क्याम्पमा भारतीय सेना र विभिन्न...

अपाङ्गका लागि सहयोगी सामग्री ह्विलचियर वितरण

पोखरा, १२ फागुन– जन्मजातै तथा बिभिन्न दुर्घटनाका कारण अपाङ्ग भएका व्यक्तिहरुका लागि हिडडुलसँगै जिविकोपार्जनमा सहयोग पु¥याउने लक्ष्यका साथ ह्विलचियर वितरण गरिएको छ । नेपाल अपाङ्ग समाज सेवा संङघ केन्द्रीय कार्यालय पोखराद्धारा नेपाल अपाङ्ग पुनःस्थापना समाज...

विदेशबाट आएर बुबाको हत्या, दाहसंस्कार तयारी गर्दा पक्राउ

पोखरा, १२ फागुन– पोखरा ३२ महकुनाका रामकृष्ण कामी करिब एक हप्ता अघिमात्र नेपाल आए । वैदेशिक रोजगारमा गएका उनी घर त आए तर घर आउन नपाउँदै उनले आफ्नै बुबाको हत्या गरे । ३४ वर्षीय...

बाथरुम जाँदा मोबाइल लैजाने बानी त छैन ?

स्मार्टफोन, ल्यापटप, कम्प्युटर, ट्यावलेट जस्ता ग्याजेटसँग हामी निकै नजिक छौँ । आजभोलि हाम्रो दैनिकी यिनै ग्याजेटबाट सुरु भएर ग्याजेटमै अन्त्य हुन्‍छ । सामान्यतया दिनमा कति समय यस्ता ग्याजेट (इलेक्टोनिक उपकरण)मा समय बित्छ हामीलाई पत्तै...

‘सनक’ माथि सर्वोच्चको झापड, संसद ज्युँदै

पोखरा, १२ फागुन – सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्दै १३ दिनभित्र संसदको अधिवेशन बोलाउन आदेश दिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले दिएको यो आदेशको पुनरावलोकन हुनेछैन । बहुमतप्राप्त प्रधानमन्त्रीसँग संसद विघटनको अधिकार नभएको...

संसद पुनर्स्थापना, १३ दिनभित्रै बैठक बोलाउन सर्वोच्चको आदेश

काठमाण्डौ, ११ फगुन– सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै विघटन भएको  संसद बैठक बोलाउन पनि भनिएको छ । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ...

बिद्यालयको मूलढोकाले च्यापिदा घटनास्थलमै बालिकाको मृत्यु

नवलपुर, ११ फागुन– बिद्यालयको मूलगेट पल्टिदा च्यापिएर ८ बर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको छ भने एक बालक सामान्य घाईते भएका छन् । कावासोती नगरपालिका वडा नं. ५ को सामुदायिक बिद्यालय कालिका माविमा कक्षा ३...

गलकोटका सामुदायिक वनमा लागेको आगो १८ घण्टापछि नियन्त्रणमा

बागलुङ, ११ फागुन– बागलुङको गलकोटका तीनवटा सामुदायिक वनमा लागेको आगो झण्डै १८ घण्टापछि नियन्त्रणमा आएको छ । सोमबार दिउँसोदेखि गलकोट नगरपालिका–५ र ७ का सामुदायिक वनमा लागेको आगो स्थानीयवासी र प्रहरीको सक्रियतामा मंगलवार बिहान...

मुस्ताङमा ५ सय २३ जनाले लगाए कोभिड भ्याक्सिन

जोमसोम, ११ फागुन – मुस्ताङमा हालसम्म ५२३ जना व्यक्तिले कोभिड-१९ विरुद्धको भ्याक्सिन लगाएका जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ। जसमा पुरुष ४१४ र १०९ जना महिला छन्। पछिल्लो दिन २१ जना पुरुष र ९...

पोखरा महानगरका कर्मचारीलाई अभिमुखीकरण

पोखरा, ११ फागुन– पोखरा महागनरपालिकाले कर्मचारीहरुलाई सकारात्मक सोच राख्न सिकाएको छ । महानगरको सहरी योजना आयोगको व्यवस्थापनमा भएको आवासीय अभिमुखीकरण कार्यक्रममा ५० जना कर्मचारीको सहभागिता रहेको थियो । ३ दिने कार्यक्रमको मेयर मानबहादुर जिसीले...

-->