शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

क्यान्सर पीडितलाई १८ लाख उपचारखर्च सहयोग

बागलुङ, १५ फागुन– अर्बुदरोग (क्यान्सर)बाट पीडित गलकोट नगरपालिका–४ की ४७ बर्षिय दुर्गा सुवेदीलाई बिभिन्न संघ संस्थाले २० लाख रुपैयाँ उपचार खर्च सहयोग गरेका छन् । प्रवासमा गठन भएका बिभिन्न संघ संस्थाले सुवेदी बचाउ अभियान...

‘पीडितको अभिभावक रेडक्रस’

बागलुङ, १५ फागुन– नयाँ पुस्तालाई सामाजिक सेवामा लगाउने, दैबि प्रकोपमा परेकालाई राहत र उद्दार गर्ने तथा प्राथमिक उपचारको क्षेत्रमा निरन्तर खटिने काममा रेडक्रसले अभिभावकको भूमिका खेलेको सरोकारवालाले बताएका छन् । शनिवार आयोजित नेपाल रेडक्रस सोसाइटी...

प्रधानमन्त्री कीर्तिनिधि, सूर्यबहादुर र गिरिजाप्रसादले देखाएका थिए नैतिकता

२५ असार ०३० मा सिंहदरबारमा आगलागी भएपछि तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले नैतिकताका आधारमा राजीनामा दिएका थिए । आगलागीको खबरपछि सिंहदरबार पुगेका उनी रातभरि त्यहीँ बसे । नेपाली सेना र प्रहरीका उद्धारकर्तालाई हौसला दिए । तर, आगोले महत्वपूर्ण...

बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी न्यौपानेको सरुवा

बागलुङ, १४ फागुन– बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको सरुवा भएको छ । मन्त्रीपरिषदले शुक्रवार ५२ जिल्लाका प्रजिअको सरुवा गरेको हो । न्यौपानेको सिन्धुलीको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएको छ । उनको स्थानमा...

दोस्रो राष्ट्रिय मगर महोत्सव शनिबारदेखि

पर्वत, १४ फागुन – यही फागुन १५ देखि २५ गतेसम्म आयोजना हुने दोस्रो राष्ट्रिय मगर महोत्सवको तयारी पूरा भएको छ । मगर सङ्ग्रहालय बनाउन पुन युवा क्लबले ३९ औँ मगर दिवसका अवसरमा अगामी शनिबारदेखि...

मोटरेबल पुल सहमतिमा बनाउन माग

बेनी, १४ फागुन– बेनी नगरपालिका–१, रत्नेचौर तथा पर्वतको जलजला गाउँपालिका–७, लाई जोड्नका लागि निर्माण हुन लागेको मोटरेबल पुलको निर्माण सबैको सहमतिमा गर्न माग भएको छ । बिहीबार रत्नेचौरको वडा कार्यालय परिसरमा सम्पन्न वडा भेलाले...

विप्लवका मुस्ताङ इन्जार्ज म्याग्दीको रुमबाट पक्राउ

बेनी , १४ फागुन– नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मुस्ताङका जिल्ला इन्चार्ज पदम पुन (फिल्टर)लाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले...

गलकोटमा फोहरलाई मोहर बनाउने अभियान

बागलुङ, १४ फागुन– फोहर थुपारेको ठाउँ सधैँका लागि काममा नआउने । कुहिने फोहर त माटोमा मिल्छ तर नकुहिने फोहरको डङ्गुरले सधैँ समस्या । फोहरको व्यवस्थापनमा देखिएका समस्या समाधान र उर्वर माटोलाई जोगाउने भन्दै बागलुङको...

नदीपुरको पार्कमा व्यायामशाला

पोखरा, १४ फागुन– पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले महानगरलाई स्वच्छ, हराभरा राख्ने दायित्व सबै नागरिकको भएकोले सबैको हातेमालो हुन जरुरी भएको बताएका छन् । ‘यहाँ सडकमा साढे २ करोडको गाडी चढेको देखिन्छ, हामी चढ्छौं...

म्याग्दीमा जीप खस्यो, एकको मृत्यु चार घाईते

म्याग्दी, १४ फागुन – म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छभने चार घाइते भएका छन् । मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग१ज ६७८८ नंको जिप...

-->