शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

पातीहाल्नेको सिमा बिबाद समाधानतर्फ

बागलुङ, १८ फागुन– पूर्वि रुकुम र बागलुङको सिमानामा निर्माणाधिन संरचनाहरु रोकिएपछि बढेको विवाद समाधानका लागि दुई जिल्लाका पदाधिकारीबीच छलफल भएको छ । छलफलले सिमाना विवाद टुंगो लगाउने तयारी गरेको छ । मध्यपहाडी लोकमार्गको ट्रयाक खुलेपछि...

पत्रकार महासंघ बागलुङद्धारा निर्वाचन समिति गठन

बागलुङ, १७ फागुन– नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनलाई केन्द्रित गरेर बागलुङमा निर्वाचन समिति गठन गरिएको छ । महासंघका शाखा अध्यक्ष दिल शिरीषको अध्यक्षतामा सोमबार बसेको बैठकले अग्रज पत्रकार हिराबहादुर केसीको अध्यक्षतामा ३ सदस्यीय निर्वाचन...

नदी दोहनमा सफलता : प्रजिअ न्यौपाने

बागलुङ, १७ फागुन– सरुवा भएर जान लागेका बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले नदी दोहन र अबैध रुपमा संचालित क्रसरलाई व्यवस्थित बनाउने काममा सफलता पाएको दावी गरेका छन् । बिदाइ हुनेक्रममा आयोजित पत्रकार भेटघाटमा न्यौपानेले...

न्यायाधीश श्रीमतीको स्कुटरमा भेटियो ब्राउन सुगर

पोखरा, १७ फागुन – नेकपा ओलि समुहका जिल्ला सदस्य तथा उच्च अदालत, सुर्खेतका न्यायाधीश मदन पोखरेलकी कान्छी श्रीमतीको स्कुटरबाट प्रहरीले ब्राउन सुगर बरामद गरेको छ । लागूऔषध बरामद भएसँगै ४२ वर्षीया तुलसालाई प्रहरीले आइतबार...

संसदको हिउँदे अधिबेशन फागुन २३ का लागि आव्हान

काठमाण्डौ, १७ फागुन– राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन २३ गते दिउँसो ४ बजेका लागि हिउँदै संसद अधिवेशन आव्हान गरेकी हुन् ।...

‘दलित शव्द होईन आन्दोलन हो’

बागलुङ, १७ फागुन– ‘कम्युनिष्टहरुको सरकार बनेपछि तीन वटा बजेट आए तर खोईत दलित मुक्तिका लागि भएको संघर्ष अुसारकाका कार्यक्रम’ नेपाल दलित मुक्ति संगठनका केद्रिय सह संयोजक गाणेश बिक भन्छन् ‘अहिले त दलित शब्द नै...

एचआईभी संक्रमितको सवालमा ध्यान पुगेन– सरोकारवाला

नवलपुर, १७ फागुन– एचआइभी संक्रमित र प्रभावितहरुका सवालमा राज्यको ध्यान नपुगेको सरोकारवालाको गुनासो रहेको छ । स्थानीय पालिकाहरुको ध्यान र चासो दुबै नपुगेको नवलपुरमा आयोजित एक अन्तरक्रियाका सहभागीले बताएका छन् । नवलपरासीमा एचआइभी संक्रमित...

रवीन्द्रको स्मृतिमा आश्रमलाई सहयोग

पोखरा, १७ फागुन– गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले स्वर्गीय रवीन्द्र अधिकारी सवै जनताको लोकप्रिय नेता भएको बताएका छन । स्वर्गीय रविन्द्र अधिकारीको दोश्रो वार्षिक स्मृति दिवसको अवसर पारि रविन्द्र अधिकारी स्मृति...

म्याग्दीका हेभी इक्युपमेन्ट अर्थात स्काभेटर चालक संगठित

बेनी, १६ फागुन– म्याग्दीका हेभी इक्युपमेन्ट अर्थात स्काभेटर चालक संगठित भएका छन्। आइतबार सदरमुकाम बेनीमा भएको भेलाबाट श्यामनन्द शर्माको अध्यक्षतामा ११ सदस्यीय म्याग्दी स्काभेटर अप्रेटर संघ गठन भएको छ । समितिको उपाध्यक्ष देबबहादुर खड्का,...

शुक्लागण्डकीका शिक्षकलाई आर्युवेद र योग शिक्षा

तनहुँ, १५ फागुन – शुक्लागण्डकी नगरपलिकाका सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकलाई आर्युवेद र योग शिक्षाबारे प्रशिक्षण प्रदान गरिएको छ । शुक्लागण्डकी नगरपालिका आर्युवेद शाखाको आयोजनामा यहाँका माध्यमिक तहसम्म पढाई हुने विद्यालयका शिक्षकलाई शनिबार प्रशिक्षण प्रदान...

-->