शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

सम्बन्ध बिच्छेदका १ सय १६ मुद्दा फैसला

बागलुङ, २० फागुन– कोरोना संक्रमण र त्यसबाट लकडाउनको अवस्थाको बाबजुद जिल्ला अदालत बागलुङले चालु बर्षको ८ महिनामा २ सय २१ मुद्दा फैसला गरेको छ । तीमध्ये १ सय १६ वटा सम्बन्ध बिच्छेदका मात्रै मुद्दा फैसला...

वनमा आगो लाग्दा, बस्तीमा मन पोल्छ !

बागलुङ, २० फागुन– ‘लौन वनमा आगो लाग्यो, बाहिर निस्क’ फागुन १० गते दिउँसो तीन बजेको हुँदो हो गलकोट नगरपालिका–७ की थुमकुमारी थापा आत्तिएर गुहार माग्न थालिन्– ‘पल्लो गाउँको वनदेखि लागेको आगो हाम्रै वनमा आयो,...

एसओएसमा विद्यार्थी परिषद्को पदस्थापन

पोखरा, २० फागुन– पोखरा १७ घारीपाटनमा रहेको एसओएस स्कुलमा बुधबार विद्यार्थी परिषद्को पदस्थापन भएको छ । बुधबार नै पदाधिकारीले सपथ ग्रहणसमेत लिएका छन् । कोभिड महामारीका कारण यसवर्ष ढिला गरी गठन भएको परिषद्को नेतृत्व चयनसँगै...

नवलपुरबाट लागुऔषधसहित दुइ जना पक्राउ

नवलपुर, २० फागुन– नवलपुरमा लागुऔषध सहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरको प्रहरी टोलीले २ जनालाई पक्राउ गरेको हो । पुर्वपश्चिम मुख्यमार्गमा चेकिङमा बसेको प्रहरी टोलीले आज बुधवार साँझ बसमा...

युवा विद्यार्थीले चाहेजस्तो देश बनेन : थपलिया

बागलुङ, १९, फागुन– नेपाल विद्यार्थी संघकी महामन्त्री उर्मिला थपलियाले विद्यार्थीलाई आन्दोलनमा उतार्ने र नेतृत्वले अवसर लिने गरेको बताएकी छिन् । धौलागिरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले आफ्नो चौथो वर्षको अवसरमा आयोजना गरेको ‘संकटमा देश, अन्यौलमा...

चारजनालाई छात्राबृत्ति, आठजनालाई विद्यालय पोशाक

बागलुङ, १९ फागुन– विद्यालयका संस्थापक अध्यक्षको स्मृतिमा स्थापना भएको अक्षयकोषबाट यहाँको एक विद्यालयले चार जना विद्यार्थीहरुलाई छात्राबृत्ति उपलव्ध गराएको छ । जैमिनी नगरपालिका वडा नंं १ कुश्मीशेराको टारमा रहेको पल्लोपाखा सामुदायीक माध्यमिक विद्यालयले संस्थापक...

नवलपुरमा दुई ट्रक ठोकिए, दुवै चालकको मृत्यु

नवलपुर, १८ फागुन– पुर्वपश्चिम मुख्यमार्गमा दुई ट्रक एकआपसमा ठोक्किदा दुबै ट्रकका चालकको मृत्यु भएको छ । देवचुली–२ दुम्कौलीमा भएको दुर्घटनामा पोखरा र मकवानपुर घर भएका चालकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका...

मित्रमिलनको क्यूआर कोड

पोखरा, १८ फागुन– पोखरामा पहिलोपटक मित्र मिलन सहकारीले क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ । पोखरा ९ नयाँबजारमा प्रधान कार्यालय रहेको मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ईन्फोडेभलपर्स प्रालि.सँगको सहकार्यमा सदस्यहरुलाई क्युआर...

‘तल्लो र मध्यम वर्गलाई लोकतन्त्र आएन’

पोखरा, १८ फागुन– नेपालमा अझै पनि तल्लो बर्ग र मध्यम बर्गले लोकतन्त्रको आभाष गर्न नपाएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । रेडियो अन्नपूर्णको समसामाहिक बहसपूर्ण कार्यक्रम ‘द राउण्ट टेबल’ मा बोल्ने वक्ताहरुले सो कुरा...

चमुवाखोलामा बन्यो ‘पक्की कल्भट’

बागलुङ, १८ फागुन– गलकोट नगरपालिका–४ को चमुवाखोलामा पक्की कल्भट निर्माण भएको छ । गलकोट नगरपालिकाको २४ लाख बजेटबाट उत्त कल्भट निर्माण भएको हो । नगरपालिकाले चालु आर्थिक बर्षमा सडक सञ्जाल स्तरिकरण अन्तरगर्त पूर्वाधार बिकासको...

-->