पोखरा, २५ फागुन– पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखाले आयोजना गरेको ‘लैङ्गिक समानताको निम्ति महिला र पुरुषको भूमिका’विषयक वक्तृत्वकता प्रतियोगितापूर्णकला गुरुङ पहिलो भएकी छन् । उनी वडा नम्बर ३ की बासिन्दा हुन् । प्रतियोगितामा पोखरा...
…त्यसपछि पदममायाको आँसु बर्सियो
तनहुँ, २५ फागुन– २६ वर्षको उमेरमा पदममाया थापाले पति वियोगको पिडा सहनुप¥यो । काखमा ५ वर्षकी छोरी, कोखमा ५ महिने छोरा । उनलाई सहारा दिने आफन्त कोही थिएनन् । पति गुमाउनुको पीडा एकातिर थियो...
बागलुङमा अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइयो
बागलुङ, २४ फागुन– १ सय ११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा जिल्लाका क्रियाशिल महिला संगठनले ¥याली तथा प्रवचन कार्यक्रम गरेका छन् ।
अन्तरपार्टी महिला संजाल र बागलुङ नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सयौं महिलाले अधिकारका...
श्रीमानलाई बोकेर दौडने प्रतियोगितामा अधिकारीको जोडी प्रथम
पोखरा, २४ फागुन – तनहुँको देवघाट गाउँपालिकाले आयोजना गरेको श्रीमतीले श्रीमानलाई बोकेर दौडिने प्रतियोगितामा विष्णु अधिकारी र पदम अधिकारीको जोडीले प्रथम स्थान हासिल गरेको छ । १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा जोडी दौड...
पूर्वाधार सुधारका लागि ६० करोड अनुदान
बागलुङ, २४ फागुन– बागलुङ नगरपालिका–३ मुलपानीदेखि काठेखोला गाउँपालिका-२ भीमापोखरा जोड्ने सडक बहुप्रक्षित सडक हो । बागलुङ नगरपालिकाको प्राथमिकतामा परेको तर संघीय र प्रदेश सरकारको प्रथमिकतामा नपरेकै कारण सर्वसाधारणको उपयोगका लागि महत्वपूर्ण भएर पनि यो...
घार्मी स्वास्थ्यचौकीको नयाँ घर
पोखरा, २४ फागुन– पोखरा घार्मीमा रहेको लामाचौर स्वास्थ्यचौकीमा नयाँ भवन बनेको छ । भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।
संघीय सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणवाट निर्माण भएको १२ कोठे...
वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, २४ फागुन– पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी...
आज अन्तराष्ट्रिय श्रमिक महिला दिवस: ‘इँटा, ढुंगामै बित्यो जीन्दगी !’
बागलुङ, २४ फागुन– भकुण्डेकी मनु थापाको दैनिकी इँटा र ढुंगा बोकेर बित्छ । २० वर्षदेखि बागलुङ बजारमा उनले यो बोझ उठाइरहेकी छिन् । इँटा बोक्ने काम सजिलो छैन । मजदुरले इँट, ढुंगा बोकेर लगेपछि...
बेगनासताल प्रवद्र्धन गर्न समूह
पोखरा, २४ फागुन– बेगनासताल प्रवद्र्धन अभियान समूह गठन गरिएको छ । समूहको संयोजकमा रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा रहेका छन् ।
तदर्थ समितिको सदस्यमा बुद्धिप्रसाद सुवेदी, महेश पौडेल, प्रकाश लामिछाने, रमेश बञ्जरा, केशव आचार्य, विनोद...
श्रमिक महिलाका समस्या बारे छलफल
बागलुङ, २४ फागुन– अन्तराष्ट्रिय श्रमिक महिला दिवशको अवसर पारेर अन्तरपार्टी महिला संजालले आइतवार श्रमिक महिलाका समस्या बारे छलफल गरेको छ ।
बागलुङ नगरपालिका वडा नं. १ मालढुंगामा कार्यक्रम गरेर संजालले श्रमिकका समस्या समाधानमा पहल गर्ने...