शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

कान्छो धौलागिरी (दारेगौडा पहाड) मा नौ राष्ट्रका झण्डा फरर….

बागलुङ, २७ फागुन – बागलुङको काठेखोला गाउँपालिका-२ भीमापोखराको डोहेरी गाउँ । त्यहाँ सानो सुन्दर वस्ती छ । त्यही सुन्दर वस्तीमाथि सेताम्य हिमश्रृङखला हेर्न सकिने मनमोहक डाँडा छ, दारेगौडा । बुढापाकाले बस्ती धान्न प्रयोग गरेको...

तंग्रियो ढोरपाटनको पर्यटन

बागलुङ, २७ फागुन– कोरोना महामारीले थला परेको ढोरपाटन शिकार आरक्षको पर्यटन भदौ १७ को बाढी पहिरोका कारण थप प्रभावित भयो । शिकारको सिजमनमा कोरोना महामारीका कारण शिकारी आएनन् भने ढोरपाटन उपत्यका र उत्तरगंगाको सुन्दरता...

तमानखोलामा दुर्घटना : मृतकको पोष्टमार्टम, घाईतेको उपचार मणीपालमा

बागलुङ, २७ फागुन– बागलुङको तमानखोला गाउँपालिकामा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तमानखोला–२ की १४ वर्षिया मिना रसायालीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा पाँच जना गम्भिर घाईते छन् ।...

महाशिवरात्रीको अवसरमा गलेश्वर मन्दिरमा भक्तजनको भिड

बेनी, २७ फागुन– म्याग्दीको बेनी नगरपालिका–९, मा अवस्थित प्रसिद्ध गलेश्वरधाम मन्दिरमा श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । महाशिवरात्री पर्वको अवसरमा आज गलेश्वरधाममा म्याग्दी जिल्लासहित देशका विभिन्न स्थानहरुबाट पुजाअर्चना गर्न भक्तजनको भीड लागेको हो ।...

तमानखोलामा पिकअप खस्यो, एकको मृत्यु पाँच घाईते

बागलुङ, २७ फागुन– बागलुङको तमानखोला गाउँपालिकामा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना गम्भिर घाईते छन् । मृतकको परिचय खुलेको छैन् । बिहिबार दिउँसो पालिका मुकाम बोंगादोभानबाट महभीर गाउँका...

सेना दिवसमा सेनाले वृद्धाश्रममा खाद्यान्न बाँड्यो

पर्वत, २७ फागुन– हरेक वर्ष महाशिवरात्रिका दिनमा पर्ने नेपाली सेना दिवसको अवसरमा पर्वतमा रहेको केवलजंग गुल्मले मोदीवेणीमा रहेको वृद्धाश्रममा बस्दै आएकाहरूको लागि खाद्यान्न वितरण गरेको छ । परिवार छोडेर वृद्धाश्रममा बस्दै आएका ज्येष्ठ नागरिकहरूलाई बेला...

निसीखोलामा किशोरको शव भेटियो

बागलुङ, २७ फागुन– केही दिन पहिला आफन्तकोमा जाने भन्दै घरबाट निस्किएका निसीखोला गाउँपालिका–१ का १७ बर्षिय जोकलाल कामीको शव फेला परेको छ । बुधबार उनको शव झ्याउरे खोला छेउमा फेला परेको प्रहरीले जनाएको छ...

गलेश्वरमा ट्याक्सी खस्यो, चार जना घाईते

बेनी, २७ फागुन– म्याग्दीको गलेश्वरमा ट्याक्सी दुर्घटनाहुँदा चार जना घाईते भएका छन् । गलेश्वर मन्दिरमा पुजाका लागि पुगेका पर्वतका भक्तालु लिएर कुश्मा फर्किंदै गरेको ध१ज ४७५ नम्बरको ट्याक्सी गलेश्वर नजिकै सडकबाट खोला किनारमा खसेको...

आज महाशिवरात्री, देशभरका शिवालयहरुमा भक्तजनहरुको घुईंचो

बागलुङ, २७ फागुन– आज शिवरात्री । हिन्दु धर्मालम्बीहरुका आराध्यदेव भगवान शिवको आज विशेष पूजा आराधना गरिँदैछ । आजको दिनलाई शिवको प्रिय दिनको रुपमा पनि मानिन्छ ।आज काठमाडौंको पशुपतिनाथ मन्दिरमा भगवान शिवको पुजा अर्चना गर्नका...

आधारभूत सेवा सरकारलाई बाध्यकारी : अधिकारी

बागलुङ, २७ फागुन– गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले कुनैपनि सरकारले जनताको आधारभूत सेवा उपलब्ध गराउन सक्दिन भन्न नपाउने बताएका छन् । सरकारले सक्दिन भनेर उम्कन खोज्छ भने अदालतले समेत बाध्यकारी बनाउने उनले बताए । संविधानले...

-->