शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

गलकोट समाज पोखराको अध्यक्षमा थापा

पोखरा, १ चैत – गलकोट समाज पोखराको अध्यक्षमा खडक वहादुर थापा चयन भएका छन । समाजको ७ औं साधारणसभा तथा चौथो अधिवेशनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति समिति चयन गरेको हो । समितिको महिला उपाध्यक्षमा...

छाप्रोमा मदरसा !

बागलुङ, १ चैत– गलकोट नगरपालिका वडा नं. ३ को कार्यालयबाट ५० मीटरको दुरीमा मुस्लिम बस्ती छ । यो बस्तीभित्रै मदरसा छ । तर बस्ती र मदरसा दुवै अव्यवस्थिति छ । एउटै छाप्रोमा मदरसा चलाउनु...

बेनी सामुदायिकमा शैक्षिक भ्रमण गर्नेको ओइरो

म्याग्दी, २९ फागुन- बेनी सामुदायिक माविमा शनिबार तनहुँ दमौलीस्थित सत्यवती माविको टोलीले अवलोकन गरेको छ । जिल्लामा रहेका निजी विद्यालयहरूसँग शैक्षिक तथा भौतिक पूर्वाधारमा जमेर प्रतिस्पर्धा गरिरहेको विद्यालयबाट राम्रा अभ्यास सिको गर्ने उद्देश्यले आएको...

आमा जोगाउन प्रयास गरौं

बेनी, २९ फागुन- एकपटक हुने सामान्य चेकजाँचले पनि एकजना आमाको अकालमा मृत्यु हुनबाट जोगिने भएकाले स्त्रीरोगको परीक्षणलाई जोड दिनुपर्ने गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले बताएकी छन् । गण्डकी प्रदेश सरकारको समन्वय एवं...

‘न्यायीक मनले मात्रै न्याय सम्पादन गर्न सक्छ’

बागलुङ, २९ फागुन– सर्वोच्च अदालतका न्यायधिश हरी प्रसाद फुँयालले निर्वाचित जनप्रतिनिधिले न्याय सम्पादन गर्दा न्यायीक मन प्रयोग गर्नुपर्ने बताएका छन् । नेपालको संविधानले निर्वाचित जनप्रतिनिधिले समेत निश्चित मुद्धाहरुमा फैसला गर्नसक्ने व्यवस्था गरेकाले मिसिल र प्रमाणहरुको...

कांग्रेस पूर्वसभापति खड्गाको अस्तु कालीगण्डकीमा

बेनी, २९ फागुन– नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति डा. भूपेन्द्रबहादुर खड्काको अस्तु शुक्रबार कालिगण्डकी नदीमा सेलाइएको छ । कांग्रेस म्याग्दी सभापति खमबहादुर गर्बुजा, संविधानसभाका सदस्य रेशमबहादुर बानियाँसहित जिल्लाका नेता तथा कार्यकर्ताका साथै छिमेकी र आफन्तसमेतको...

पर्वत उवा संघमा कांग्रेस समर्थित व्यवसायीको प्यानल

पर्वत, २८ फागुन– पर्वत उद्योग वाणिज्य संघको आसन्न चुनावको लागि नेपाली कांग्रेस समर्थित व्यवसायीहरुले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । आउँदो चैत ७ गते आयोजना हुने १७ औँ अधिवेशनअन्तर्गतको निर्वाचन भाग लिने सो समूहको...

मातृकेश्वर हेम्जाले चुम्यो खुला भजनको उपाधि

तनहुँ, २८ फागुन – महाशिवरात्री पर्वको अवसरमा शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामले आयोजना गरेको खुला भजन प्रतियोगितामा मातृकेश्वर एकता भजन समुह हेम्जा प्रथम भएको छ । सहभागी ९ समुहलाई पछाडी पार्दै मातृकेश्वर प्रथम...

खाडीमुलुकबाट फर्केर चप्पल उद्योग

बेनी, २८ फागुन– वैदेशिक रोजगारीबाट फर्किएका म्याग्दीका एक युवाले चप्पल उद्योग सञ्चालन गरेका छन् । करिब ७ वर्ष मलेसिया र साउदी अरबमा बसेर फर्किएका बेनी नगरपालिका–६, थाकनपोखरीका डोलेन्द्र ढुंगानाले ५ लाखको लगानीमा एकसाता अगाडी...

संरक्षणको नाममा बेनीबजार नै जोखिममा

बेनी, २८ फागुन– बेनी–जोमसोम सडकको प्रवेश बिन्दुमा पर्ने बेनी–गलेश्वर सडकखण्डअन्तरगत जलेश्वरमा कालीगण्डकी नदीले सडक कटान गरेपछि अस्थायी संरचना बनाउन नदीमा एक्साभेटर प्रयोग गरेर किनारका ठूला ढुंगा निकालिएको छ । जमिनमा एकपटक बसिसकेको ढुंगालाई बगिरहेको...

-->