शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

नगरको भवन बनाउन निशुल्क जग्गा दान

बागलुङ, ४ चैत– जैमिनी नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि स्थानीयले निशुल्क जग्गा दिएका छन् । नगरपालिकाको वडा नं. १ र २ मा ८ रोपनी चार आना जग्गा स्थानीयले निशुल्क दिएका हुन् । जैमिनी नगरपालिका वडा...

… अनि उनीहरु गाउँ छोड्न थाले

बागलुङ, ४ चैत– घरमाथिको गाउँ पहिरोले पुरेको देखेका विशाल पौडेल आउँदो बैशाखमा गाउँ छोड्दैछन् । परिवारसहित उनी चितवनमा बस्ने घर खोजेर जाने तयारीमा लागेका हुन् । गत भदौ २९ गते जैमिनी नगरपालिका–१ कुश्मीशेराको टुनीबोटमा...

जनगणना २०७८ लागि पर्वतमा कार्यालय स्थापना

पर्वत, ४ चैत– २०७८ सालमा हुने १२ औँ तथा संघियताको पहिलो राष्ट्रिय जनगणनाका लागि पर्वतमा पनि कार्यालय स्थापना गरिएको छ । आगामी २०७८ साल बैशाख देखि आषाढसम्म सम्पन्न गर्न गईरहेको छ । राष्ट्रिय जनगणना २०७८...

पत्रकार बाँनियाको स्मृती पुरस्कार दिन अक्षयकोष बनाईयो

तनहुँ, ४ चैत– स्वर्गिय पत्रकार बलराम बानियाँको स्मृतिमा पत्रकारिता पुरस्कार वितरण गर्नका लागी अक्षयकोष खडा भएको छ । प्रेस युनियन तनहुँको नेतृत्वमा कोष खडा गरिएको हो । अक्षय कोषमा स्वर्गिय बानियाँका दाजु भानु नगरपालिका–१३ का...

सराङकोटमा मोटरसाइकल दुर्घटना हुँदा पर्वतका यूवकको मृत्यू

पर्वत, ३ चैत – कास्कीको पोखरा महानगरपालिका–१८ सराङकोटमा भएको मोटरसाइकल दुर्घटनामा परि पर्वतका एक यूवकको मृत्यू भएको छ । मृत्यू हुनेमा पर्वत जिल्लाको कुस्मा नगरपालिका–८ चुवा घर भएका ३२ वर्षिय माधव गिरी रहेका छन्...

छाला रोगबाट पीडित परियार, सहयोग माग

बागलुङ, ३ चैत– जन्मजात नै छालाको अनौंठो रङ – अस्वभाविक रुपमा कालो र बाक्लो छाला । रोग बल्झिदै गएपछि अहिले रमेश परियार हिँडडुल गर्नसमेत सक्दैनन् । ५ भाइमध्ये माइला छोरालाई छालासम्बन्धी रोगले नछोडेपछि अभिभावक...

पोखरा एयरपोर्टबारे पोखरेली चिन्ता : एयरपोर्ट त बन्ला तर उडान के होला ?

पोखरा, ३ चैत– राष्ट्रिय गौरवको परियोजना हो, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल । कोभिड–१९ले निम्त्याएको लकडाउनले पनि विमानस्थलको काम रोकिएन । आउँदो असार २६ गते विमानस्थल तम्तयार हुन्छ । चिनियाँ निर्माण कम्पनी ‘सिएमसी’ले विमानस्थल नेपाल...

मिनीटेलर हलोमा मनोमानी मूल्य, उपभोक्ता किसान मर्कामा

बागलुङ, ३ चैत– किसानले किन्ने मिनी टेलर हलोमा व्यापारीले मनोमानी मूल्य र ब्राण्ड बनाएर बेच्ने गरेका छन् । यसरी बेच्दा उपभोक्ताको रुपमा आउने किसानले हजारौं रुपैयाँ बढी तिर्न बाध्य छन् । मिनी टेलर हलोमा बिशेषगरी...

पार्किङमा दादागिरी !

पोखरा, ३ चैत– पोखरा न्युरोडस्थित दमकल मार्गमा एक युवक मोटरसाइकल रोक्छन् । मोटरसाइकल पार्क गरेर नजिकै रहेको आफ्नो अफिसमा छिर्छन् । केहीबेरमा बाहिर निस्कँदा त्यहाँ एक युवक हातमा रसिद समाएर पार्किङ शुल्क उठाउन आइपुग्छन्...

गरिबीले रोक्यो केशवको पढ्ने चाहना, पढाइ छाडेर मजदुरी पेशामा

बेनी, ३ चैत– पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२, रूम लुक्सिरका १६ वर्षीय केशव विक गत वर्षको एसइईमा राष्ट्रिय माविबाट ‘बि प्लस’ ग्रेड ल्याउने एक्लो विद्यार्थी हुन् । अहिले उनी कक्षा ११ मा पढ्न जानुपर्ने ।...

-->