शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

करोडौं खर्च गर्दापनि बागलुङ कुश्मा सडक साँघुरै

बागलुङ, ५ चैत– चार वर्षदेखि निर्माणाधिन पोखरा बागलुङ राजमार्गको कुश्मा बागलुङ खण्ड अझै निर्माण सकिएको छैन । मध्यपहाडी लोकमार्गमा पनि यो सडक खण्ड सूचिकृत छ । करोडौं खर्चेर पनि यो सडक फराकिलो भएन । चौडा...

जब अन्नपूर्ण जहाजमा आगो लाग्यो ..

पोखरा, ५ चैत –बङ्गलादेशको ढाकाबाट उडेको युएस–बाङ्ला जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै गर्दा २०७४ फागुन २८ गते दुर्घटना भयो । त्यतिबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सुरक्षा शाखामा कार्यरत विक्रमराज गौतम अहिले पोखरा...

होटल संघ र इसेवा फोनपेबीच सम्झौता

पोखरा, ५ चैत– पश्चिमाञ्चल होटल संघ पोखरा र इसेवा फोन पे प्रालिबीच क्यू आर कोड प्रवद्र्धन र डिजिटल पार्टनरसिपका लागि बुधबार सम्झौता भएको छ । मंगलबार संघका अध्यक्ष विकल तुलाचन र फोनपेका प्रमुख रणनीतिक...

बलत्कारका दुई घटना : १० वर्ष कैद र एक लाख क्षतिपूर्ति

बागलुङ, ५ चैत – जिल्ला अदालत बागलुङले जर्बजस्ती करणीका दुई मुद्धाको फैसला गर्दै दश वर्ष ६ महिना कैद र एक लाख पाँच हजार रुपैयाँ क्षतिपूर्ति तोकेको छ । बलात्कारमा संलग्न भएको ठहर गर्दै अदालतले बागलुङ...

धौलागिरी अस्पतालका अध्यक्ष रानालाई डा.तरुण पौडेल तिकित्सा सम्मान

बागलुङ, ५ चैत– धौलागिरी अस्पताल बागलुङ व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरलाई यस बर्षको ‘डाक्टर तरुण पौडेल चिकित्सा सम्मान’ प्रदान गरिएको छ । अस्पतालको विकासको लागि रानाले खेलेका भूमिकाको कदर गर्दै सम्मान प्रदान गरिएको...

स्वास्थ्यक्षेत्रमा काम गर्ने ४ जनालाई पौडेल चिकित्सा पुरस्कार

बागलुङ, ५ चैत – डा. तरुण पौडेल चिकित्सा कोषले स्वास्थ्य तथा सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गर्ने चार व्यक्तिलाई पुरस्कृत गरेको छ । धौलागिरी अञ्चल अस्पतालका प्रमुख भएर १६ वर्ष बिताएका डा.तरुण पौडेलले स्वास्थ्यकर्मीलाई कार्यक्षेत्रमा थप...

पत्रकार महासंंघको चुनाव चैत २५ गते

काठमाण्डौ, ४ चैत– नेपाल पत्रकार महासंघको चुनाव २५ गते हुने भएको छ । बिहीबार महासंघको केन्द्रीय समितिको बैठकले आगामी २५ गते चुनाव गर्नेगरी निर्णय तोकिएको महासंघका अध्यक्ष गोविन्द आचार्य जानकारी दिए । उनले भने, ‘यही ७...

आफ्नै घर बनाउँदै बडिगाड गाउँपालिका

बागलुङ, ४ चैत– स्थानीयवासीले जग्गा दिएपछि बडिगाड गाउँपालिकाले आफ्नै प्रशासकीय भवन बनाउन थालेको छ । स्थानीय बासिन्दा मिलेर उपलब्ध गराएको १० रोपनी जमीनमा गाउँपालिकाले भवन निर्माणको काम थालिसकेको हो । अघिल्लो वर्ष स्थानीयवासीले अस्पताल...

ढोरपाटनमा हिउँ नपर्दा कृषि र बिद्युतमा समस्या

बागलुङ, ४ चैत– ढोरपाटन उपत्यकामा अघिल्लो वर्षको तुलनामा यो वर्ष हिउँ थोरै परेकोले कृषि र बिद्युत उत्पादनमा असर परेको छ । हिउँदे बालीका लागि हिउँको महत्व बढी छ । तर यो बर्ष थोरै हिउँपर्दा...

पुलको नाम छनौट गर्न बागलुङ नगरले बनायो समिति

बागलुङ, ४ चैत– सिंगल स्पान प्रबिधिमा बनेको संसारकै लामो पुलको नामाकरणका लागि पेश भएका नामहरुबाट उत्कृष्ट नाम छनौटका लागि बागलुङ नगरपालिकाले छनौट समिति गठन गरेको छ । बागलुङ नगरपालिका–१ बाङ्गेचौरबाट पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी...

-->