शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

विभिन्न गतिविधिमा संलग्न  १३६ विदेशी निष्कासित

काठमाडौं, १० चैत– पर्यटक प्रवेशाज्ञामा नेपाल प्रवेश गरेका करीब डेढ सय विदेशी नागरिकलाई निष्कासन गरिएको छ । अध्यागमन विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको आठ महिनामा १३६ विदेशी नागरिकलाई निष्कासन गरिएको हो । पर्यटक भिसामा...

बाढीग्रस्त क्षेत्रका ९ झोलुंगे पुल बन्ने

बागलुङ, १० चैत– गत बर्षात्को बाढी र पहिरोले क्षति पुगेका बागलुङका ९ वटा झोलुंगे पुल निर्माण गर्न डिपिआर निर्माण भएको छ । ती पुलको लागत स्टिमेट समेत भैसकेकोले गृह मन्त्रालयको राष्ट्रिय बिपत् जोखिम न्युनिकरण तथा...

पानी आउने खवरले मनै फुरुङ्ग

बागलुङ, ९ चैत– ढोरापाटन नगरपालिका–२, ५, ७ र निसीखोला गाउँपालिका–२ का स्थानीयले ढुक्कले खानेपानी नपाएको वर्षौं भयो । दुई घण्टाको बाटोमा रहेका कुवा र पधेँराबाट पानी बोक्दा परिवारका लागि पानी पु¥याउन कठिन भएको अनुभव...

राष्ट्रपति भण्डारी ढाकामा : आजै महत्वपूर्ण भेटवार्ता

ढाका, ९ चैत– राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बंगलादेशको राजकीय भ्रमणका सिलसिलामा आज बिहान यहाँको राजधानी ढाकामा आइपुगेकी छन् । बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल...

मनाङ ट्रक दुर्घटना : गुम्यो परिवार, होशमा छैनन् शुक !

पोखरा, ९ तैच–  जिल्ला अस्पताल भवन बनाउन सिमेन्ट बोकेर उकालो लागिरहेको ट्रक मनाङको नासों गाउँपालिका ४ कोतोमा पुग्दा नपुग्दै ब्रेकमा समस्या आयो । पहाडको अप्ठ्यारो बाटो त्यसमाथि ‘हेभ्भी वेट’ ट्रक । चालकले उकालो सहज बनाउन...

क्षत्री समाज म्याग्दीको अध्यक्षमा केसी

बेनी, ९ चैत्र – क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति म्याग्दीको १५औं साधारणसभा तथा पाँचौं अधिवेशनबाट लक्ष्मी केसी कार्कीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । शनिबार सदरमुकाम बेनीमा सम्पन्न समाजको पाँचौं...

पोखरामा लायन्स भेला हुँदै

पोखरा, ९ चैत– लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बि १ नेपालको नवौं कन्भेन्सन पोखरामा हुने भएको छ । चैत १४ गते हुने सम्मेलनमा करिब ४ हजार जना लायन्स सदस्यहरु सहभागी हुँदैछन् । सम्मेलन आयोजक लायन्स...

रोट्रयाक्ट सप्ताहको तेस्रो दिन फस्टएड बक्स बितरण

बागलुङ, ८ चैत– रोट्रयाक्ट क्लव अफ बागलुङले सप्ताहव्यापी कार्यक्रमअन्र्तगत आइतबार बागलुङ नगरपालिका–४ उपल्लाचौरमा रहेको उपल्लाचौर आधारभुत बिद्यालयलाई प्राथमिक उपचारमा सहयोग पु¥याउने उद्देश्यले बक्स प्रदान गरेको छ । सामान्य दुर्घटना हुँदा पनि हुन सक्ने ठूलो क्षतीलाई...

देखिन थाले चमेरे गुफामा पर्यटक

बागलुङ, ८ चैत– कोरोना महामारीमा थला प¥यो पर्यटन क्षेत्र । पर्यटक नै घरमा थन्किएपछि पर्यटकीय क्षेत्रमा झारपातको राज थियो । दुबो पलाउन थालेको थियो, स–साना बिरुवाले मुना हाल्दै थिए । बागलुङको वडिगाड गाउँपालिका–५ मा...

सेती नदीमा शव भेटियो

तनहुँ, ८ चैत– तनहुँमा सेती नदीको किनारमा वेवारिशे शव भेटिएको छ । शुक्लागण्डकी नगरपालिका–८ किमलडाँडामा आइतबार पुरुषको शव फेला परेको हो । अन्दाजी ४०÷५० बर्षीय पुरुष शव भेटेपनि पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बेलचौताराका...

-->