शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

स्वर्गिय खड्काको स्मृतिमा शोकसभा

बागलुङ, ७ चैत– तत्कालिन अञ्चल अदालत बार एसोसिएसनका अध्यक्ष डा. भूपेन्द्रबहादुर खड्काको स्मृतिमा शोक सभा सम्पन्न भएको छ । फागुन २६ गते खड्काको निधन भएको थियो । उच्च अदालत बागलुङ बार एसोसिएसन र लोकतान्त्रिक कानून...

चिरिच्याट्ट गौरीघाट

पोखरा, ७ चैत– फेवातालमा धेरै घाटहरु छन् । कुनैबेला ती घाटकै पानी अञ्जुलीमा भरेर घट्घट् पिउन मिल्यो । तर, अहिले त्यस्तो छैन । पानी छुन पनि घिनाउनु पर्ने अवस्था छ । घाटहरुमा फोहर थुप्रिने...

नवलपुरमा छुट्टाछुट्टै दुर्घटमा एकको मृत्यु दुई जना घाईते

नवलपुर, ६ चैत– नवलपुरको कावासोती नगरपालिका स्थित पुर्वपश्चिम मुख्यमार्गको खरकट्टामा बोलेरो पिकअपले स्कुटरलाई ठक्कर दिदा स्कुटर चालको मृत्यु भएको हो । पुर्वबाट पश्चिम तर्फ आउदै गरेको गरेको लु ५८ प ७०४८ नं.को स्कुटरलाई ना...

श्रीमानको हत्या आशंकामा श्रीमती पक्राउ

बागलुङ, ६ चैत– आफ्नै श्रीमानको हत्या आशंकामा प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ । छोरासँग मिलेर आफ्नै श्रीमानको हत्या गरेको हुनसक्ने आशंकामा प्रहरीले जिल्लाको गलकोट नगरपालिका वडा नं. ४ चमुवाकी ३८ वर्षीया कुमारी सार्कीलाई...

मौसम बदली कायमै, आइतबारसम्म चट्याङसहित पानी पर्ने

काठमाण्डौ, ६ चैत– देशमा मौसम बदली कायमै रहेको छ । स्थानीयसँगै पश्चिमी वायुको प्रभावका कारण देशका केही भागको मौसममा बदली आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज शुक्रबारदेखि आइतबारसम्म देशका पहाडी...

पोखराका सडकमा अब स्मार्ट लाइट

पोखरा, ६ चैत– नेपाल विद्युत प्राधिकरणले पोखराका विभिन्न मुख्य सडकमा स्मार्ट लाइट राख्ने भएको छ । प्राधिकरणले महानगरको करिब ८० किलोमिटर क्षेत्रफलमा ‘स्मार्ट लाइट’ राख्ने गरी टेन्डर प्रक्रिया अघि बढाइसकेको छ । एक ठाउँदेखि सम्पूर्ण...

रुपा हत्याकाण्डबारे एसपी मगरको उत्तर : ‘भाग्य भए अभियुक्त पक्राउ गरौँला’

बागलुङ, ६ चैत– जिल्लामा जो प्रहरी आएपनि सोधिने प्रश्न हो रुपा गौतम हत्या काण्ड कहिले पर्दाफास हुन्छ ? उक्त प्रश्न हालै सरुवा भएर आएका बागलुङका जिल्ला प्रहरी प्रमुख कृष्णबहादुर पल्ली मगरमाथि पनि तेर्सियो । बिहिबार...

धारापानी वनमा जंगली जनावरलाई कुवा र पोखरी

पोखरा, ६ चैत– पोखरा ११ काहुँस्थित धारापानी सामुदायिक वन उपभोक्ता समुहले वन क्षेत्र भित्रका पानीका स्रोतको संरक्षणका साथै पँधेरा र पोखरी निर्माण गरेको छ । वन क्षेत्रको हरियाली प्रवद्र्धनकासाथै जंगली जनावरलाई खानेपानीको सुविधा पु¥याउने लक्ष्यका...

‘फैसला कार्यान्वयन नगर्नु नै अदालतको अपहेलना’

पोखरा, ६ चैत– सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले अदालतको फैसला कार्यान्वयन नगर्दा अदालतको अपहेलना हुन पुगेको बताएकी छिन् । अदालतलाई हतोत्साही गर्ने कुरा अपहेलनामा पर्ने भन्दै उनले थपिन्, ‘अदालतले दिएको फैसला कार्यान्वयन भएको...

बहिनी बलत्कार अभियोगमा आफ्नै दाजु पक्राउ

तनहुँ, ६ चैत– तनहुँमा आफ्नै बहिनीलाई बलत्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । शुक्लागण्डकी नगरपालिका–९ का २७ बर्षीय युवकलाई हाडनाता करणी अभियोगमा तनहुँ प्रहरीले विहीबार पक्राउ गरेको हो । १४ बर्षीया बहिनीलाई बलत्कार...

-->