बागलुङ, ११ चैत– गण्डकी प्रदेशका सभामुख नेत्र अधिकारीसहितको संसदीय टोलीको बागलुङ अस्पताल भ्रमणका क्रममा सरोकारवाला निकायले एक अन्र्तक्रिया कार्यक्रम गरे । कार्यक्रममा सभामुखलाई नै अघिल्तिर राखेर स्वास्थ्यकर्मीले भने, ‘असारदेखि जोखिम भत्ताविहीन काम गरिरहेका छौं...
म्याग्दी, ११ चैत्र– मालिका गाउँपालिकाको केन्द्र दरबाङमा बैशाखदेखि १५ शैयाको अस्पताल सञ्चालनमा आउने भएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र मालिका गाउँपालिकाको सक्रियतामा दरबाङमा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बनाउन आवश्यक भवन...
ढाका, ९ चैत– राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बंगलादेशको राजकीय भ्रमणका सिलसिलामा आज बिहान यहाँको राजधानी ढाकामा आइपुगेकी छन् । बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल...