शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

होलीमा माइपूजा र कौरा

पोखरा, १६ चैत– नेपाल मगर संघ बूढीबजार इकाईले फागु पूर्णिमाको अवसमरा माइदेवीको पूजा गर्दै होली मनाएको छ । होलीको क्रममा कौरा नृत्य र अन्य मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरियो । नेपाल मगर संघ बूढीबजार इकाई...

कुटपीटबाट मृत्यु

पोखरा, १६ चैत– लोग्नेको पिटाइबाट पोखरामा एक महिलाको ज्यान गएको छ । पोखरा–२६, बरालडाँडाका देवबहादुर बिकको पिटाइबाट उनकी श्रीमती ४० वर्षीया देवी जिसी बिकको ज्यान गएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेका देवबहादुरले...

होली मेलामा झडप हुँदा दुईको मृत्यु, केही युवाको हताहती भएको आशङ्का

बागलुङ, १५ चैत– बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा केही व्यक्तिको हताहती भएको बताइएको छ । दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा हताहती भएको वडा...

मर्मत अभावमा खानेपानी समस्या

बागलुङ, १५ चैत– बागलुङको बरेङबासीले पिउने पानीको अभाव झेल्दै आएका छन् । सडक कालोपत्रे गर्दा भत्केको पाइप र ट्याङ्की मर्मत नहुँदा स्थानीयले समस्या भोग्दै आएका हुन् । बरेङ गाँउपालिका वडा नं. १ झुले बरेङ खानेपानी...

आज फागु पूर्णिमा अर्थात् होली, घरमै मनाउन प्रशासनको आग्रह

काठमाण्डौ, १५ चैत– फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश...

वायु प्रदुषणको मारमा पोखरा

पोखरा, १५ चैत– वायु प्रदुषणको मारमा पोखरा पनि परेको छ । वायु प्रदुषणले भिजिविलिटी नहुँदा शनिबार पोखराबाट काठमाडौं लगायत देशका विभिन्न शहरमा जाने हवाइ सेवा सुचारु हुन सकेन । पोखराको आकाशमा तुवाँलो छाउँदा शुक्रबार ६...

हात्तिपाइले बिरुद्धको औषधि नखाइदिँदा समस्या

पर्वत, १५ चैत– कोरोना कहरलाई नियन्त्रणमा राख्नुपरेको चुनौतीको बीचमा पनि स्वास्थ्य कार्यालय पर्वतलाई हात्तीपाइले रोगको जोखिम न्यूनीकरण अर्को ठूलो चुनौति बनेको छ । छिमेकी जिल्ला म्याग्दीमा छ चरणमा औषधि खुवाएपछि हात्तीपाइले रोगको औषधि खुवाउनु नपर्ने...

वडाध्यक्षको सहमतिमा सार्वजानिक जग्गा अतिक्रमण

पोखरा, १५ चैत– पोखरा–१,गाईघाटमा गाइघाटमा वडाध्यक्षकै मिलेमतोमा सार्वजानिक जग्गामा घर ठडिएको छ । वडाध्यक्ष सारदा पराजुलीले आफ्नो घरकी सहयोगी स्यानीकान्छी सुनारलाई सार्वजनिक जग्गामा घर बनाउन दिएकी हुन् । गाईघाट धार्मिक क्षेत्र विकास समितिले भोगचलन...

डिएलए बागलुङको अध्यक्षमा गौतम

बागलुङ, १४ चैत– डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) बागलुङको सत्रौं साधारणसभा तथा ५ औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले भूमिश्वर गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सरिता केसी, सचिवमा हरिप्रसाद...

फ्युचरको ३२ औं बार्षिकोत्सव

बागलुङ, १४ चैत– फ्युचर ब्राईटर माध्यामिक विद्यालयले आफनो ३२ औँ वार्षिकोत्सव मनाएको छ । विद्यालय स्तरका बिबिध कार्यक्रम सञ्चालन गर्दै विद्यालयले आफ्नो बार्षिकोत्सव मनाएको हो । कार्यक्रममा बोल्दै बागलुङ नगरपालिका नगर शिक्षा अधिकारी दण्डपाणी...

-->