स्वास्थ्य मन्त्रालयले भन्यो–‘अस्पताल र ल्यावलाई तयार राख्नु’
काठमाण्डौ, १८ चैत– सरकारले कोरोना संक्रमितको संख्या बढ्न सक्ने भन्दै उपचारका लागि तयारी अवस्थामा राख्न अस्पतालहरुलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम ९आईसीएस० को बैठकले संघीय अस्पताल, प्रादेशिक अस्पताल...
बल्देधुरी घटनाको अनुसन्धान जारी, परिवारले शव बुझे
बागलुङ, १८ चैत– बल्देधुरी घटनामा दोषी भएको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । उनीहरुबाहेक अझै दोषीको खोजी भैरहेकोले पक्राउ परेका मानिस भने सार्वजनिक गरिएको छैन ।
चार दिनपछि बल्देधुरी घटनाका पीडितले दोषी पक्राउको...
बेसहारा उज्ज्वलको अँध्यारो भविष्य !
बागलुङ, १८ चैत– काठेखोला गाउँपालिका ७ रेश तिङरिङका उज्ज्वल थापा १० वर्षका भए । रेशको नुन्थलामा दिनभर डुलेर साँझ परेपछि आसपासका गाउँहरुमा चहार्ने उनको अभिभावक कोही छैन । १० वर्षका उज्वल अहिले मागेर जीवन...
बंगुरपालनमा भविष्य खोज्दै इलेक्ट्रोनिक्स ओभरसियर बुढाथोकी
बागलुङ, १८ चैत– पढ्ने बेला परिवार र साथीभाईले प्राविधिक विषय पढेपछि रोजगारी पाईन्छ भनेर सुझाए । सोही अनुसार इलेक्ट्रोनिक्स सव–ओभरसियर कोर्ष उनले पास गरे । सरकारी जागिर खान निकै समस्या, निजी क्षेत्रमा गरिने जागिरले...
रेष्टुरेण्टमा आगलागी क्षतिको विवरण आउन बाँकी
बागलुङ, १७ चैत– सदरमुकाम बागलुङ बजारको एक रेष्टुरेण्टमा आगलागी भएको छ । मंगलबार दिउँसो विद्युत सटहुँदा बागलुङ नगरपालिका–२ लोकतान्त्रिक चोकको नजिकै रहेको ग्रीन एण्ड चिल्डमा रेष्टुरेण्टमा आगलागी भएको हो ।
रेष्टुरेन्टमा लागेको आगो केहीबेरमानै बागलुङ...
बेनी–जोमसोम सडक चैत्र १९ गतेसम्म बन्द हुने
म्याग्दी, १७ चैत्र– हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा आगामी चैत्र १९ गतेसम्म बन्द हुने भएको छ । शनिबार बिहानदेखि चारदिनका लागि सिधा यातायात सेवा बन्द भएपनि तोकिएको समयमै काम सम्पन्न गर्न...
‘छापामार शैलीमा आए, पिट्दै भीरमा हु-याए !’
बागलुङ, १७ चैत– बागलुङ बडिगाड गाउँपालिका १० दलिङमा होली पूर्णिमाकै दिन बर्षेनि मेला लाग्थ्यो । मेलास्थल बागलुङ, प्युठान र गल्मीको सीमाना भएकाले सबैतिरबाट मेला भर्न आउँथे । उचाइमा रहेकाले मेलास्थलको वरिपरि भीर छ ।
आइतबार...
पोखरा, १७ चैत– गण्डकी प्रदेशका ९८.९ प्रतिशत जनताको बिजुलीमा पहुँच छ । गण्डकीमा हाल ५०८.७६ मेघावाट विद्युत उत्पादन भइरहेको छ ।निर्माणाधीन परियोजना सम्पन्न हुँदा गण्डकीमा ८६९.८ मेघावाट बिजुली उत्पादन हुन्छ । बिजुली उत्पादनमा ‘अब्बल’...
नेपालले जित्यो थ्री नेसन्स कप फुटबलको उपाधि
काठमाण्डौ, १६ चैत– नेपालले काठमाडौंमा सञ्चालित थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ । सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २(१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालका लागि १८ औं...
देशभरका विद्यालय ४ दिन बन्द गर्ने सरकारको निर्णय
काठमाडौं, १७ चैत– शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चारदिन बन्द गर्ने निर्णय गरेको छ । मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको...