काठमाण्डौ, २० चैत–राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको औपचारिक उद्घाटन गरेकी छन् । काठमाडौंको भृकुटीमण्डपमा नवनिर्मित सार्वजनिक ढुंगेधारामा पानी खसालेर उनले दिउँसो बजे उद्घाटन गरेकी हुन् । उदघाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली,...