बागलुङ, २४ चैत– पत्रकार महासंघ बागलुङको आगामी कार्यकालका लागि सर्वसम्मत नेतृत्व चयन भएको छ । जिल्लामा क्रियाशिल पाँच वटा पेशागत संगठनहबीच सहमति पश्चात जिल्ला शाखाले सर्वसम्मत नेतृत्व पाएको हो ।
प्रेस चौतारी नेपाल, प्रेस युनियन,...
प्रदेश परिषदमा निर्विरोध, कास्कीमा द्धिपक्षीय भिडन्त
पोखरा, २३ चैत– नेपाल पत्रकार महासंघ कास्कीबाट गण्डकी प्रदेश परिषद्मा उम्मेदवारी दिने २१ जना निर्विरोध बनेका छन् । निर्वाचन समितिका अनुसार कुल २८ जनाको उम्मेदवारी परेकोमा २ जनाको उम्मेदवारी बदर भएपछि अन्तिम समयमा २६...
अब पोखरामै टेक्रोलिमस जाँच
पोखरा, २३ चैत– युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले आइतबारबाट राजधानीबाहिर पहिलो पटक टेक्रोलिसम जाँच सुरु गरेको छ ।
पोखराको न्युरोडमा रहेको युआरएलले अग्रज पत्रकार राजबहादुर गुरुङको टेक्रोलिमस जाँच गरी सेवा सुरुआत गरियो । टेक्रोलिमस...
मंगालो म्याग्दीको अध्यक्षमा डिके
म्याग्दी, २३ चैत्र –मंगोल नेशनल अर्गनाइजेशन म्याग्दीको दोस्रो जिल्ला सभाबाट डेकबहादुर पुन (डिके)को अध्यक्षतामा २७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । सभाको सचिवमा खमबहादुर रोका (सुनिल), कोषाध्यक्षमा दिपक पुन, सहसचिवमा एलिना शेरपुञ्जा र...
देशभरका मेयर जुटाउँदै पोखरा
पोखरा, २३ चैत– पोखरा महानगरले आउँदो वैशाख १ गते पोखरामा देशैभरका मेयरहरुको सम्मेलन गर्ने भएको छ ।
स्थानीय सरकारका प्रमुखहरुबीच सरकार सञ्चालनका प्रक्रियामा सिकेका सिकाइ अनुभव आपसमा साटाँसाँट गर्न सम्मेलन आयोजना गरिएको पोखरा महानगरका मेयर...
‘अप्ठ्यारोमा जोगियौं, सजिलोमै दुर्घटना’
पोखरा, २३ चैत– भूकम्पपछि बारपाक, लाप्राक कस्तो भयो होला ? पुनर्निर्माण पश्चात्का यी गाउँका तस्वीर सञ्चार माध्यम र सामाजिक सञ्जालमा बेलाबखत छाइरहन्छन् । त्यही तस्वीर देखेर लमजुङका दूधपोखरी– २ बिचौरका शिक्षकको पनि आँखा लोभियो।...
पत्रकारहरुलाई चुनावी रन्को
नेपाल पत्रकार महासंघको नेतृत्वका लागि आइतबार देशभरका सबै जिल्लामा मनोनयन दर्ता भएका छन् । महासंघको संशोधित विधान अनुसार यसबर्ष देखि महासंघको निर्वाचन प्रत्यक्ष निर्वाचित प्रणाली अनुसार हुँदैछ ।
जस अनुसार जिल्ला, प्रदेश र केन्द्रको सबै...
लाईन काटेर बक्यौता उठाउँदै प्राधिकरण
बागलुङ, २२ चैत– नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत महशुल नबुझाउने ग्राहकको लाईन काटेर बक्यौता महशुल उठाउन थालेको छ । विद्युत महशुल समयमा बुझाउन नआएका ग्राहकको लाईन काटेर वितरण केन्द्रले बक्यौता तिर्न ताकेता...
गोरखा, २२ चैत– गोरखाको बारपाक गैरहेको जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । ना ५ च ३२९८ नम्बरको जिप दुर्घटना हुँदा लमजुङ दूधपोखरी गाउँपालिका वडा नम्बर २ बिचौरस्थित बागिश्वरी माध्यमिक विदयालयमा पढाउने दुई...
वार एशोशियसन नवलपुरको अध्यक्षमा भुसाल
नवलपुर, २२ चैत– वार एशोशियसन नवलपुरको अध्यक्षमा चेतनारायण भुसाल निर्वाचित भएका छन् । भुसालले अर्का उम्मेदवार भुपेन्द्र खनाललाई ९ मत अन्तरले पछि पार्दै अध्यक्षमा बिजयी भएका हुन् ।
भुसालले १९ मत प्राप्त गरेका थिए भने...