शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

प्रखर ‘पियारी’ प्रकट !

पोखरा, ३० चैत– ‘संघीयता विरोधी’ राष्ट्रिय जनमोर्चाले प्रदेशसभा चुनावमा प्रत्यक्षतर्फ १ सिट जित्यो भने समानुपातिकमा १ सिट । प्रत्यक्षबाट कृष्ण थापा र समानुपातिकबाट पियारी थापा प्रदेशसभा छिरे । तत्कालीन माओवादी केन्द्रले समर्थन गर्ने निश्चित भएको...

गाउँको उकालो चढ्यो पानी !

तनहुँ, ३० चैत– मिछुर्लुङकी माया थापाले खानेपानी जोहोमा भोगेका सास्ती भनिसाध्य छैन । पानीको लाइन पर्खिंदै कति रात कुवा र पँधेरोमा बिताउनुप¥यो, गन्ती छैन । गाउँमा बिजुलीको लाइन थिएन । हातमा टर्च लाइट हुने...

दुई बालिका करणी अभियोगमा दुई जना पक्राउ

पोखरा, ३० चैत– जिल्ला प्रहरी कार्यालय कास्कीले बालिका बलात्कार अभियोगमा एक हप्ताभित्र २ जनालाई पक्राउ गरेको छ । दुवैलाई आइतबार सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार पक्राउ पर्नेमा पक्राउ पर्नेमा धाडिङको निलकण्ठ नगरपालिका...

बेनीमा दुईवटा प्रहरी पोष्टको उद्घाटन

म्याग्दी,२९ चैत्र– बेनी प्रवेश नाका हाँडेभीर तथा सामुदायिक चोकमा प्रहरी चेकपोष्ट र ट्राफिक पोष्ट खडा गरिएको छ । बेनीबजारमा ट्राफिक उल्लंघनका घटना एवं लागुऔषध प्रयोगकर्ताको निगरानी गर्न पोष्ट बनाइएको म्याग्दीका प्रहरी नायव उपरिक्षक श्यामकुमार...

दमौलीमा बजार इकाइको अध्यक्षमा भुपाल विजयी

तनहुँ, २९ चैत– तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको अध्यक्षमा भूपाल आले निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी तीन जनालाई पराजित गर्दै आले निर्वाचित भएका हुन् । आइतबार बिहान सम्पन्न मतगणनामा आलेले दुई सय...

आगलागी अपडेट : घाईतेको उपचारहुँदै, झण्डै २० लाखको क्षती

बागलुङ, २९ चैत– बागलुङ नगरपालिका–३ गुठीमा गएराती आगोलागीमा परेर दुई जना घाईते भएकाछन् । आगलागीमा परेका सिर्जना फर्निचरका सञ्चालक बागलुङ नगरपालिका–१३ बलेवार्का ३३ बर्षिय बिराज भन्ने केशब हरीजन र बागलुङ नगरपालिका–३ गुठीका ६४ बर्षिय...

शैक्षिक संस्था ३ साता बन्दको प्रस्ताव

पोखरा, २९ चैत– देशमा कोरोनाको नयाँ भेरिएन्ट (प्रजाति) को संक्रमण देखिन थालेपछि सरकारले विद्यालय बन्दसहितको ११ बुँदे निर्देशिका जारी गर्ने तयारी गरेको छ । शनिबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले कोरोना रोकथामका...

मध्यरातमा फर्निचरमा आगलागी, अझै नियन्त्रणमा आएन्

बागलुङ, २९ चैत– सदरमुकाममा रहेको एक फर्निचरमा आगलागीहुँदा लाखौंको क्षति भएको छ । बागलुङ नगरपालिका–३ गुठिमा रहेको सिर्जना फर्निचरमा हिजोराती आगलागी भएको हो । आगो अझै नियन्त्रणमा आएको छैन् । फर्निचरमा रहेका सबै काठपात...

पैंयु आगलागीमा ५ घर र १२ गोठ जले

पर्वत, २९ चैत–पर्वतको पैयुँ गाउँपालिकामा शुक्रबार भएको आगलागीबाट पाँच ओटा घर र १२ ओटा जलेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदीप पौडेलका अनुसार दिउसो दुई बजे स्थानीय जंगलबाट सुरु भएको आगलागी बस्तीमा...

गैंडाकोटबाट ६ जना जुवाडे पक्राउ

नवलपुर, २८ चैत – नवलपुरको गैंडाकोटबाट प्रहरीले ६ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । गैंडाकोट नगरपालिका वडा नं. १ बाघखोरबाट प्रहरीले ८३ हजार ८ सय साठी रुपैंया नगद र ३ बुक तास सहित नियन्त्रणमा...

-->