शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

मुख्यमन्त्री गुरुङको कुर्सी हल्लाउने विपक्षीको प्रयास

पोखरा, २८ चैत– केन्द्रमा वैकल्पिक सरकारको पहल भइरहेको बेला त्यसको प्रभाव गण्डकी प्रदेशमा पनि परेको छ । बुधबार माओवादी केन्द्रबाट मन्त्री रहेका हरिबहादुर चुमान र लेखबहादुर थापाले राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रयास थालिएको...

पर्वतको पैयुँ गाउँपालिकामा भएको आगलागीमा ५ घर र १२ गोठ जले

पर्वत, २८ चैत– पर्वतको पैयुँ गाउँपालिकामा शुक्रवार भएको आगलागीबाट पाँच ओटा घर र १२ ओटा जलेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदीप पौडेलका अनुसार दिउसो दुई बजे स्थानीय जङ्गलबाट सुरु भएको आगलागी...

२५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सिफारीस

काठमाण्डौ, २७ चैत– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सिफारिस गरेको छ । यसबारे कोभिड–१९ संकट व्यवस्थापन सेन्टर ९सीसीएमसी० को आजै बस्ने बैठकले निर्णय गर्न सक्ने छ । कोरोना संक्रमणको...

थामचौरलाई पर्यटकीय गन्तव्य बनाउन अभियान

बागलुङ, २७ चैत– बडिगाड गाउँपालिका ७ भीमगिठेको थामचौरलाई पर्यटकीय गन्तव्य बनाउन अभियान सुरु भएको छ । उच्च स्थानमा रहेको चौर भएकोले यो स्थान पर्यटकका लागि आर्कषक पनि छ । यहाँबाट हिमाली श्रृंखला, गुल्मी, पाल्पा...

पत्रकार, पत्रकारकै लागि ११ जना ढोरपाटनकर्मी

बागलुङ, २७ चैत – पत्रकार महासंघको चैत २५ मा सम्पन्न महाधिवेसनबाट गण्डकी प्रदेश समितिका कोषाध्यक्ष सहित प्रदेश र जिल्ला समितिहरुमा ११ जना ढोरपाटनकर्मी निर्वाचित भएका छन् । गण्डकी प्रदेश समितिको कोषाध्यक्षमा ढोरपाटन गोरखा सहकर्मी...

१७ नलाग्दै चुरोट र सूर्तिको लत !

बागलुङ, २६ चैत– सूर्तिजन्य पदार्थको सेवनमा २० वर्ष मुनिका युवाहरुको सहभागिता बढेर गएको छ । स्कूल र कलेज तहका किशोर–किशोरीहरुलाई सूर्तिजन्य पदार्थको लतमा पर्न नदिन चेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने देखिएको छ । स्वास्थ्य कार्यालय बागलुङको...

पत्रकारको चुनाव सकियो : कहीँ परिणाम सार्वजनिक, कतै भोट गन्दै

पोखरा, २६ चैत– देशभर रहेका पत्रकारहरुको चुनाव सम्पन्न भएको छ । बुधबार सम्पन्न मतदानपछि केही जिल्लाको नतिजा सार्वजनिक भएको छ भने केही जिल्लामा समाचार तयार पार्दासम्म मतगणना जारी छ । केन्द्र, प्रदेश र जिल्लाहरुमा...

घाँसको लोभमा जंगलमा डढेलो : म्याग्दीमा १२ सय हेक्टर वन सखाप

म्याग्दी, २५ चैत्र – बेनी नगरपालिका–२,ज्यामरुककोट सामुदायिक वनको ६५ हेक्टर जंगल आगोलागीबाट सखाप भयो । सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा लिन डिभिजन वन कार्यालयले ४३ जना सुरक्षाकर्मी परिचालन ग¥यो । स्थानीय र सुरक्षाकर्मी दुई...

अन्नपूर्णको चुचुरोतिर लम्मेका पाइलाहरु

पोखरा, २५ चैत– छ जना नेपाली महिलाको टोलीले अन्नपूर्ण हिमालको सफल आरोहण गरी इतिहास रच्ने भएको छ ।हालसम्म कुनै पनि नेपाली महिलाले आरोहण गर्न नसकेको ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण (पहिलो) आरोहणमा यसअघि...

बैंकिङ कसुरमा फरार थापा पक्राउ

तनहुँ, २४ चैत– तनहुँ प्रहरीले बैंकिङ कसुुरमा फरार रहेकी एक महिलालाई पक्राउ गरेको छ । विगत नौ महिनादेखी फरार रहेकी भानु नगरपालिका–१२ मिर्लुङकी २७ बर्षीया आशा थापा अधिकारीलाई प्रहरीले पक्रिएको हो । उनलाई काठमाडौँको...

-->