शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

म्यानमारमा सैनिक दमनको बिरोध

बागलुङ, २ चैत– मानवअधिकार तथा शान्ति समाज बागलुङले म्यानमारमा भएको सैनिक कु र बिकसित घटनाको बिरोध गरेको छ । सोमबार बिहान बागलुङ स्थित लोकतान्त्रिक चोकमा पुगेर समाजका अगुवाहरुले म्यानमारमा भएको घटनाको बिरोध जनाएका छन् ।...

‘विकास र कानून निर्माणमा अब्बल गण्डकी प्रदेश’

बागलुङ, २ चैत– गण्डकी प्रदेश सरकारले सबैभन्दा अब्बल बन्ने लक्षले विकासका कामलाई तीब्रता दिएको छ । कानून निर्माणमा पनि सफलता पाएको छ । तीन वर्षदेखि संचालित कार्यक्रमले पहिलो र नमूना प्रदेश बन्ने लक्षणसमेत देखिएको...

३ दिनसम्म मेघगर्जनसहित पानी पर्ने सम्भावना

काठमाडौं, २ चैत– तीन दिनसम्म मौसम बदली हुने भएको छ । स्थानीय र पश्चिमी वायुको प्रभावका कारण देशका केही भूभागको मौसममा बदली आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार दिउँसो र राति कर्णाली, गण्डकी...

अझै भुँइमै आकासेपुल !

पोखरा, २ चैत– पोखरा पृथ्वीचोक केन्द्र भएर दैनिक १ लाख बढी संख्यामा साना तथा ठूला सवारी साधन गुड्छन् । सवारी साधनको अत्याधिक चाप हुँदा पछिल्लो समय पोखरामा जाम हुने समस्या बढ्दै गएको छ । विशेषगरी...

‘शिक्षामा राजनीतिकरण नहोस्’

बागलुङ, २ चैत– शिक्षा क्षेत्रमा राजनीतिक प्रभाव कम गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । राजनीतिक अभिष्ट पुरा गर्नका लागि शिक्षक तथा विद्यार्थीहरुको प्रयोग हुने गरेको विगतको सम्झना गर्दै वक्ताहरुले व्यवहारिक शिक्षा प्रणालीमा...

चन्दा उठाउने लामाहरु पक्राउ

पोखरा, २ चैत– वैध रुपमा चन्दा उठाएको अभियोगमा गेरुधारी वस्त्रसहितका ५ जना लामाहरु पक्राउ परेका छन् । मकवानपुर बकैया गाँउपालिका १ आहालडाँडा घर भई हाल पोखरा महानगरपालिका ९ पृथ्वीचोक बस्दै आएका ४२ वर्षीय छिरिङ...

हानिकारक बन्दै दुध

पोखरा, १ चैत– दुध पिउनु स्वास्थ्यका लागि हानिकारक होइन । दुधलाई लामो समय फाट्न नदिन डेरीमा प्रयोग गरिएका अस्वस्थ मिसावटले भने दुधलाई हानिकारक बनाइदिएको छ । दुध फाट्न नदिन अत्याधिक मात्रामा सोडियमको मिसावट हुन...

तनहुँबाट ६ जना फरार प्रतिवादी पक्राउ

तनहुँ, ६ चैत–तनहुँ प्रहरीले आईतबार ६ जना फरार प्रतिवादी पक्राउ गरेको छ । विभिन्न कसुरमा अदालतबाट दोषी ठहर भई फरार रहेकालाई प्रहरीले पक्राउ गरेको हो । बहुबिवाह र अंश मुद्धाका २÷२ जना, बेईज्जती मुद्धा...

स्थानीय तहमा प्रमुख तथा उपप्रमुखले गर्ने खर्चको सीमा तोकियो

पोखरा, १ चैत – सरकारले आर्थिक अनुशासन कायम गर्न भन्दै सबै स्थानीय तहले गर्ने खर्चको सीमा तोकिदिएको छ । देश सङ्घीयतामा गएपछि स्थानीय तहहरुले मनपरी खर्च गरेको र अनियमितमा बढेको महालेखा परीक्षकको प्रतिवेदनले समेत...

पुस्तक तथा स्टेशनरी व्यवसायी संघ म्याग्दीको अध्यक्षमा पौडेल

बेनी, १ चैत- नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ जिल्ला शाखा म्याग्दीको अध्यक्षमा नवराज पौडेल चयन भएका । शनिबार बेनीमा सम्पन्न १३ औ वार्षिक साधारणसभा तथा छैठौ अधिवेशनले पौडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्बसम्मत...

-->