शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

गलेश्वरमा ट्याक्सी खस्यो, चार जना घाईते

बेनी, २७ फागुन– म्याग्दीको गलेश्वरमा ट्याक्सी दुर्घटनाहुँदा चार जना घाईते भएका छन् । गलेश्वर मन्दिरमा पुजाका लागि पुगेका पर्वतका भक्तालु लिएर कुश्मा फर्किंदै गरेको ध१ज ४७५ नम्बरको ट्याक्सी गलेश्वर नजिकै सडकबाट खोला किनारमा खसेको...

आज महाशिवरात्री, देशभरका शिवालयहरुमा भक्तजनहरुको घुईंचो

बागलुङ, २७ फागुन– आज शिवरात्री । हिन्दु धर्मालम्बीहरुका आराध्यदेव भगवान शिवको आज विशेष पूजा आराधना गरिँदैछ । आजको दिनलाई शिवको प्रिय दिनको रुपमा पनि मानिन्छ ।आज काठमाडौंको पशुपतिनाथ मन्दिरमा भगवान शिवको पुजा अर्चना गर्नका...

आधारभूत सेवा सरकारलाई बाध्यकारी : अधिकारी

बागलुङ, २७ फागुन– गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले कुनैपनि सरकारले जनताको आधारभूत सेवा उपलब्ध गराउन सक्दिन भन्न नपाउने बताएका छन् । सरकारले सक्दिन भनेर उम्कन खोज्छ भने अदालतले समेत बाध्यकारी बनाउने उनले बताए । संविधानले...

गौरिधाममा पानीका लागि पहल गरिने

बागलुङ, २६ फागुन– बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौरमा रहेको गौरीधाम शिव मन्दिरमा रहेको खानेपानीको समस्या समाधानका लागि कपडा तथा फेन्सी व्यवसायी समितिले पहल थाल्ने भएको छ । शिवरात्रीको अवसरमा मंगलबार मन्दिर परिसर सरसफाई गर्दै...

बलेवामा विकास : सरकारी निजीक्षेत्र दुवैको प्रतिष्पर्धा

बागलुङ, २६ फागुन–अनेक हिसावले चर्चामा रहन्छ बागलुङको बलेवा क्षेत्र । ढोरपाटन, गलकोट, कुश्मीशेरा र बलेवा क्षेत्र बागलुङ प्रवेश गरेपछि धेरैले सुन्ने नाम हुन् । बलेवा आर्थिक सामाजिक, सांकृतिक र धार्मिक हिसावले समेत चर्चामा रहने...

पोखरा महानगर स्थापना दिवस आज : कमजोर जनप्रतिनिधि, बलिया कर्मचारी !

पोखरा, २६ फागुन– आज पोखरा महानगरको स्थापना दिवस । पाँच वर्षअघि आजकै दिनमा पोखरालाई सरकारले महानगर घोषणा गरेको थियो । नेपाल सरकारले २०७३ साल फागुन २७ गते राजपत्रमा सूचना प्रकाशित गरेपछि यसको क्षेत्रफल ४६४.२४...

पश्चिम र पोखरा जोड्ने अभियान

पोखरा, २६ फागुन– कोभिड–१९ पछि सुस्ताएको पर्यटन पुनरुत्थानको लागि पश्चिमाञ्चल होटल संघले ‘जाउँ है पोखरा अभियान’ चलाइएको छ । संघले पर्यटन पुनरुत्थानको लागि पश्चिम नेपालको भ्रमण सम्पन्न गरेको छ । गएको फागुन ७ गतेदेखि सीता...

ढोरपाटन शिकार आरक्षका जनावरबाट १४२ क्षतिका घटना

बागलुङ, २६ फागुन– ढोरपाटन शिकार आरक्ष, नाउर र झारलको शिकारका लागि प्रख्यात छ । यहाँ वर्षेनी साहसिक शिकारमा भाग लिने विदेशीहरुले नेपाल सरकारसँग अनुमति लिएर नाउर र झारको शिकार गर्ने गरेका छन् । शिकार...

चल्न थाल्यो राजाको पुल

बागलुङ, २६ फागुन– विसं १९९० सालमा तत्कालिन चौबिसे राजा भरतबमले बनाएको झोलुंगे पुल भत्केपछि आवतजावत अवरुद्व भएको थियो । मर्मतपछि अहिले संचालनमा आएको छ । दशकदेखि झोलुंगेपुल जीर्ण हुँदा पैदल यात्रीले जोखिम मोलेर यात्रा गर्थे...

मुख्यमन्त्रीले फाल्न सक्छन् मन्त्रीको तुरुप !

सरकार अप्ठेरोमा परे मुख्यमन्त्री गुरुङले कसैलाई ‘मन्त्री’ पद दिन कञ्जुस्याइँ गर्ने छैनन् । आखिर लिइदिए दिनेलाई के लाज हुन्छ ? पोखरा, २६ फागुन– तीन वर्षअघि सपथ खुवाएसँगै गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीहरुलाई २ वर्षपछि जे...

-->