बागलुङ, २३ फागुन– दोस्रो प्राथमिकतामा परेकाहरुलाई लक्षित गरि आइतबारदेखि सुरु भएको कोरोनाविरुद्धको खोप कार्यक्रममा बागलुङका ४ हजार ८ सय ३१ जनालाई एकै दिन खोप दिईएको छ ।
जिल्लाभरका ३८ वटा खोप केन्द्रबाट ६५ वर्ष उमेर...
नेकपा अब ऋषि कट्टेलको, ओली-प्रचण्डको नेकपा खारेज
काठमाडौं, २३ फागुन–सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादमा फैसला सुनाएको छ । सो मुद्दामा ऋषि कट्टेलले मुद्दा जितेका छन् । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज भएका छन् । न्यायाधीशद्वय...
भूकम्पको क्षतिपछि सुधारिएको सडक
बागलुङ, २३ फागुन– असजिलो बाटो त्यहीमाथि साँघुरो । स–साना सवारी साधनसमेत कठीन यात्रा गरेर तमानखोला गाउँपालिकाको केन्द्र बोंगादोभान पुग्थे । दोहोरो सवारीको आवतजावत नहुने । कच्चि सडकको ठाउँ ठाउँमा परेका खाल्डाखुल्डीले सवारीलाई उचाल्ने र...
भलिबलको उपाधि लोकदिटारलाई
तनहुँ, २३ फागुन– खोरादी युवा क्लबको आयोजनामा भएको साविक वडा स्तरिय भलिबल प्रतियोगिताको उपाधि लोकदिटार युवा क्लबले उचालेको छ । शुक्लागण्डकी नगरपालिका–१० खोरादिमा शनिवार भएको फाईनल खेलमा २–० को सोझो सेटमा गामि छाक्रा युवा...
भीरकोट नगरपालिका बालमैत्री नगरपालिका घोषणा
स्याङ्जा, २३ फागुन– स्याङ्जाको भीरकोट नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिएको छ । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले शनिबार नगरलाई बालमैत्री घोषणा गरेका हुन ।
प्रदेश प्रमुख शेरचनले बालमैत्री कार्यक्रमले बालबालिकामाथि हुने सबै खाले अन्याय र...
कोरोना खोपबारे आउने अफवाह चिरौं
बागलुङ, २३ फागुन– गत महिना देशभरका फ्रन्ट लाइनमा काम गर्नेहरुले कोभिड १९ रोग बिरुद्ध खोप लगाए । उक्त खोप लगाउँदा केही मानिसलाई सामान्य ज्वरो, शरिर दुख्ने लगायतका लक्ष देखियो । त्यतिबेला खोप लगाएकाहरु अधिकांस...
दुर्लुङ पहिरोमा ज्यान गुमाएकाको सम्झनामा १५ लाखको अक्षयकोष
पर्वत, २३ फागुन– गत जेठ ३१ गते पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङको ढकालबारी स्थित काउलेमा बस्तीमाथिबाट आएको पहिरोमा परी मृत्यु भएकामध्ये दुई जनाको सम्झनामा अक्षयकोषको स्थापना गरिएको छ ।
दुर्लुङ माइत भई बागलुङको जैमिनी नगरपालिकामा...
पत्रकार जनताका हतियार हुन् : सहइन्चार्ज शर्मा
बागलुङ, २२ फागुन- प्रेस संगठन नेपालका सह–इन्चार्ज तथा नेकपा केन्द्रिय सदस्य ओम शर्माले जनताको हतियार पत्रकार भएकाले जनताका पक्षमा कलम चलाउनुपर्नेमा जोड दिएका छन् । पत्रकार सधैं परिवर्तन र अग्रगमनको पक्षमा हुने भन्दै उनले...
प्रेस संगठन बागलुङको संयोजकमा तारानाथ आचार्य
बागलुङ, २२ फागुन- प्रेस संगठन नेपाल बागलुङको संयोजकमा ढोरपाटन दैनिकका सहसम्पादक तारानाथ आचार्य चयन भएकाछन् । शनिवार सम्पन्न संगठनको भेलाले आचार्यको नेतृत्वमा ३५ सदस्य रहेको नयाँ कार्य समिति चयन गरेको हो । समितिको सह...
तर्साउने लुकुरवनमा पुल बनेपछि…
बागलुङ, २१ फागुन– वर्षायाममा ठूलोे घाँसको भारी बोकेर उर्लेको लुकुरबन खोला तर्ने ढोरपाटन नगरपालिका–४ किरी गाउँकी जसमाया अर्गेजा अहिले निकै खुसी छन् । झमझम पानी परेका बेला गोठमा रहेका गाईवस्तुको भोक मेटाउन लुकुरवन खोलामा...