शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

भीरकोट नगरपालिका बालमैत्री नगरपालिका घोषणा

भीरकोट नगरपालिका बालमैत्री नगरपालिका घोषणा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २३ २०७७, आइतबार

स्याङ्जा, २३ फागुन– स्याङ्जाको भीरकोट नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिएको छ । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले शनिबार नगरलाई बालमैत्री घोषणा गरेका हुन ।
प्रदेश प्रमुख शेरचनले बालमैत्री कार्यक्रमले बालबालिकामाथि हुने सबै खाले अन्याय र अत्याचारको अन्त्य हुने बताए ।
नगरप्रमुख छाँयाराम खनालले नगरलाई बालमैत्री नगर घोषणाका लागि गर्भावस्थादेखि नै स्वस्थ बालबालिका लक्षित कार्यक्रमहरु संचालन भएको जानकारी दिए । नगरपालिकामध्ये भीरकोट ७औँ, गण्डकी प्रदेशमा दोस्रो र स्याङ्जामा पहिलो बालमैत्री नगर घोषित भएको हो । ं

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->