शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

नेपाल सबै जाति र समुदायको साझा फूलबारी : राष्ट्रपति भण्डारी

काठमाडौं, २६ मंसिर -राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त...

बढ्दै साइबर अपराध : महिला र किशोरी बढी पीडित

काठमाडौं, २६ मंसिर – करिब एक महिनाअघिको कुरा हो। अछामका २१ बर्से पुरन तिमल्सिना साइबर अपराधमा समातिए। भारतमा बस्ने उनले आफ्नै गाउँकी एक युवतीको ‘फेक’ फेसबुक अकाउन्ट खोले। युवती र उनका बुवाको फोटोमा अश्लील...

बहुपति प्रथाको कथा : ‘सहायक श्रीमान्’

पोखरा, २५ मंसिर – हुम्लाका लामा समुदायमा अझै बहुपति प्रथा कायम छ, जुन कतिपयले सोच्दा पनि आश्चर्य मान्छन् । लामा समुदायका घरमा जति जना दाजुभाइ भए पनि एउटै मात्रै श्रीमती बिहे गर्ने चलन छ । उनीहरू...

सागमा नपड्किएको पटाकाले लियो बालकको ज्यान

जनकपुरधाम, २५ मंसिर – जनकपुरमा मंगलबार मात्र सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकुद (साग) उद्घाटनका बेला नपड्किएको पटाकाले एक परिवारको खुसी लुटेको छ। उद्घाटनका बेला जनकपुरधाम उपमहानगरपालिका-१३ स्थित कबर्ड हलनजिकै नपड्किएको पटाका एकजना बालकले घरमा...

बिश्व मानब अधिकार दिवसमा बागलुङमा दिप प्रज्जवलन

बागलुङ, २५ मंसिर – बिश्व मानब अधिकार दिवस बागलुङमा पनि एक कार्यक्रमका विच मनाइएको छ । मर्यादित महिनावारीको लागि लैंगिक हिसा बिरुद्ध १६ दिने अभियान समापन दिवसको अवसरमा मंगलवार वेलुका स्थानीय समिटचोकमा बृहत जनसहभागिता...

सहरी उत्थानशीलताका लागि बेलायत र पोखराबीच सम्झौता

पोखरा, २४ मंसिर – पोखरा महानगरपालिका र बेलायतको अन्तर्राष्ट्रिय विकास मन्त्रालय (डिएफआइडी) बीच नेपाल सहरी उत्थानशीलता परियोजना (एनयूआरपी) सञ्चालन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । पोखरा महानगरपालिकाको सभाहलमा मंगलबार आयोजित कार्यक्रममा पोखरा महानगरका प्रमुख...

चापाकोट देउरालीमा सामुदायिक होमस्टे साँस्कृति महोत्सव

पोखरा, २४ मंसिर – पोखरा महापालिका २३ चापाकोटमा यसै महिनाको अन्त्यमा हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । पोखराबाट १३ किलोमिटर पश्चिम तर्फ रहेको चापाकोटमा ‘चापाकोट देउराली सामुदायिक होमस्टे साँस्कृति महोत्सव’ मंसिर २५ देखि...

पि.आर बनेपछि दृष्टिविहीनलाई सहयोग

पर्वत,२४ मंसिर –  तपाईँलाई अमेरिकाको डि.भी प¥यो र अमेरिका जानुभयो । त्यसको आठ महिनामा नै अमेरिकाको स्थायी बासिन्दा ठहरिने पि.आर पाउनुभयो भने तपाईँ के गर्नुहोला ? रमाईलो, साथीहरुलाई पार्टी वा अरु कुनै स्पेशल टीट्स ।...

संसद्‌भित्रै यौनहिंसा : ‘के फिलिङ्स आउने गरी ‘हग’ गर्नुपर्छ ?’

पोखरा, २४ मंसिर – ‘यौनहिंसा भनेको के हो ? कसरी हुन्छ ? हिंसामा परेका महिलाले कसरी व्यक्त गर्ने ? कोसँग, कहाँ गएर हिंसामा परें भनेर गुहार्ने ? यी प्रश्नको जवाफ छ ?’ गण्डकी प्रदेशसभा...

राजनितिका कारण संघ सस्थाहरु धरापमा : प्रदेश प्रमुख शेरचन

पोखरा, २३ मंसिर – गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले संघ सस्थाहरुमा राजनिती घुस्न नहुने वताएका छन । केही संघ सस्थाहरु पछिल्लो समय राजनितीकै कारण धरापमा परेको वताउदै राजनिती भन्दा पर रहेर संस्था सञ्चालन गर्न...

-->