आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

नेपालको पर्यटनको अबको बाटो

वर्ष २०२० को सुरुवाती समय । जाडो मौसम । तर नेपाल पर्यटन वर्ष २०२० को रन्कोले देशको माहोल तातिदँै थियो । जनवरी फस्टमा लाखौ लाख खर्चेर तामझामका साथ उद्घाटन गरियो पर्यटन वर्ष । पर्यटनमन्त्रीको उस्तै...

गँड्यौली मल, यसको फाइदा र बनाउने तरिका

गड्यौले मल प्राङ्गारिक खेतीका लागि अति उत्तम मल हो र यसलाई व्यवस्थित पालन गरेमा यसबाट राम्रो प्राङ्गारिक मल तयार गर्न सकिन्छ । गड्यौलाले खाएको खाना पाचन नलीमा धेरै बेर रहँदैन र धेरै पनि रहँदैन...

कोरोना महामारीमा बीउको समस्या र सावधानी

कृषिमा यो वर्ष धेरैमा धेरै बालीको उत्पादन होला भन्ने सम्पुर्णको बुझाई थियो तर त्यो सम्भब हुन सकेन । लकडाउनको महामारी धेरैजसो मानिसहरु आ–आफ्नो गाउँघरमा जानु र समयको सदुपयोगको लागि कृषि नै एकमात्र काम हुन...

संस्मरण : रानी ऐश्वर्य र मेरो कलाकारिता

कथाकार नरु थापाले तैलचित्र बनाउँथे । उनकै कोठामा म बारम्बार पुग्थें । उनले बनाएका थुप्रै चित्र देखेर म दङ्ग पर्थें । यो देखेर मलाई के के हुन्थ्यो, त्यस्तै हुन मन लाग्थ्यो । मैलेपनि यस्तै...

प्रधानमन्त्रीज्यू, म होमआइसोलेसनमा छु, सरकारले फोन गरेन त !

प्रधानमन्त्रीज्यू, तपाईंको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा बसेका कोरोना संक्रमित स्थानीय सरकारको निगरानीमा रहेको बताउँदै आएको छ । दिनमा कम्तिमा दुईपटक स्वास्थ्यकर्मीले फोनबाटै स्वास्थ्य अवस्थाबारे जानकारी लिन्छन् र आवश्यक परामर्श दिन्छन् तपाईं माताहातको स्वास्थ्य...

हाच्छ्युँ आउनु र बाडुली लाग्नु

हाच्छ्युँ आउनु र बाडुली लाग्नुमा हाम्रो समाजमा थरिथरिका धारणाहरू छन् । जुन एउटा भ्रामक तथ्यहरूको वास्तवमा हाच्छ्युँ आउनु र बाडुली लाग्नुमा शरीरसंगै सम्बन्धित एक प्रणाली हो, यो कुनै अप्राकृतिक या अनिस्टताको संकेत होइन । हाच्छ्युँ हाच्छ्युँ...

कोरोना रिपोर्टमा ‘सिटी भ्यालु’ भनेको के हो ?

केही समय अगाडिसम्म कोरोनाको रिपोर्टमा पोजेटिभ हो वा नेगेटिभ भन्नेमात्र उल्लेख हुन्थ्यो। अहिले भने रिपोर्ट दिँदा त्यसमा कोरोनाको जीनको ‘सिटी भ्यालु’ समेत समावेश गर्न थालिएको छ। त्यसैले अहिले धेरैको जिज्ञासा नै सिटी भ्यालु के...

आखिर उपभोक्ताकतिन्जेल ठगिने ?

नेपालमाउपभोक्ताको हकहितकालागिकानुन्को अपर्याप्तताहोइन । उपभोक्ताठगिएकोमा कहाँउजुरी गर्ने कस्लाई गर्ने र उपभोक्ताले उचितढंगबाटन्यायप्राप्त गर्न सक्छ कि सक्दैनभन्ने महत्वपूर्ण बिषयहो । यद्यपि,कानुन् नै पयाप्त छैन भने पनिदावी गर्नसक्ने आधारहरु रहन सक्दैन र न्यायपाउन सकिँदैन । अहिले...

अन्तर्राष्ट्रिय सम्बन्धमा नेपालको बाटो

राष्ट्रहरुबीच आपसी सहयोग र सद्भाव कायम राख्ने व्यवहार नै अन्तर्राष्ट्रिय सम्बन्ध हो । विश्वमा बढ्दै गएको सूचना तथा प्रविधिको विकास, विश्वव्यापीकरण, भूमण्डलीकरण, अन्तर्राष्ट्रियतथा क्षेत्रिय संघ संगठनको उदय, राजनीतिक परिवर्तन तथा आम नागरिकमा आएको चतनाको...

‘महारानी’ नभएकी महारानी

पढ्नै पर्ने थियो, पढें ।  र सिध्याएँ पनि, दशैको मेलोमा । यो लाए अर्ह्याएको काम थिएन । बाध्यता त झन हुदै होइन् । इमोशनल अट्याचमन्टको जो कुरो छ । प्रसंग हो माहारानीको । उपन्यास...

-->