हामीले हेगेल, फायरबाख, माक्र्स, डार्विन, फ्रायड, लिङ्कन … का विचारलाई मुखाग्र गराइयो । उनीहरुबाटै चेतना र पदार्थ, द्वन्द्वात्मक भौतिकवाद, वर्गसमन्वय, वर्गसङ्घर्ष, अस्तित्वका लागि सङ्घर्ष, अन्तर्विरोध, छलाङ, शक्तिसञ्चय, रुपान्तरण, मानवअधिकार, प्रजातन्त्र, राष्ट्रियता, स्वाधीनता जस्ता मन्त्रोपदेश...