शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

यसरी मनायो नेपाली सेनाले आफ्नो दिवस (फोटो फिचर)

यसरी मनायो नेपाली सेनाले आफ्नो दिवस (फोटो फिचर)

नेपाली सेनाले २०४७ सालदेखि शिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ।


  • Dhorpatan News
  • फाल्गुन २० २०७५, सोमबार
??????????????

काठमाडौँ, २० फागुन – सेना दिवस नेपाली सेनाले विशेष कार्यक्रम गरेर सोमवार मनाएको छ। महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विशिष्ट व्यक्तिहरु सहभागि भए। नेपाली सेनाले २०४७ सालदेखि शिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। सो अवसरमा सेनाले विभिन्न परेडहरु प्रदर्शन गरेको थियो। समारोहमा तोप पड्काएर महाशिवरात्रि बढाइँ गरिएको थियो। सेनाले लहरे, एकठ्ठा, षट्कोण अनकार र सेना दिवस–२०७५ आकृति प्रस्तुत गरिएको थियो । पिटी, तेक्वान्दो, सुट टू किल, मुकदल, रौद्र ताण्डव, खुकुरी ड्रिल लगायतका सांगीतिक धुन समेत प्रस्तुत गरिएको थियो।




















 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->