बागलुङ, १७ चैत – जैमिनी नगरपालिका वाड नं १ का नेत्र प्रसाद शर्माल ५ ग्रामको सुनको सिक्का जित्न सफल भएका छन् । नेपालमा यामाहा बाइकको आधिकारीक बिक्रेता एम.डव्लू इन्टरप्राइजेजले आफ्नो स्ट्रिम अवधि भरी देशको ७७ वटा जिल्लामा हरेक हप्ता गर्ने “लक्की ड्र” अन्र्तगत बागलुङमा यस हप्ताको विजेतो शर्मा बनेका हुन । उनले यामाहाको “एफ.जेट र्भेजन २” बाइको खरिद गरेर यामाहाको ग्राहक बनेका थिए । यस हप्ताको “लक्की ड्र” प्रतियोगितामा ५ जनाको सहभागिता थियो र उनको भाग्यशाली नम्बर ०८५५ चयन भएको थियो ।





