शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

दिवंगत मन्त्री अधिकारीलाई पाेखरामा अन्तिम श्रद्धाञ्जली

दिवंगत मन्त्री अधिकारीलाई पाेखरामा अन्तिम श्रद्धाञ्जली


  • Dhorpatan News
  • फाल्गुन १७ २०७५, शुक्रबार
:j=dGqL clwsf/Lsf] >4f~hlndf ;xefuLx? tfKn]h'ªdf x]lnsK6/ b'3{6gfdf k/L lgwg ePsf ;+:s[lt, ko{6g tyf gful/s p88ogdGqL /jLGb| clwsf/LnfO{ >4f~hln lbg kf]v/f k|bz{gL s]Gb|df pkl:yt pkk|wfg tyf /IffdGqL O{Zj/ kf]v/]n, g]kfn sDo'lgi6 kf6L{ -g]skf_sf g]tf jfdb]j uf}tdnufot ;xefuLx? . t:jL/M xl/ afF:tf]nf, kf]v/f, /f;;

कास्की, १७ फागुन– हेलिकप्टर दुर्घटनामा परि निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीर पाेखरा ल्याइएको छ । श्रद्धाञ्जलीका लागि मन्त्रीकाे शव प्रदर्शनी केन्द्रमा राखिएकाे छ ।

श्रद्धाञ्जलीपछि प्रदर्शनी केन्द्र नयाँबजारबाट सुरु हुने शव यात्रा महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटमा लगेर अन्त्येष्टि गरिनेछ । श्रद्धाञ्जलीका लागि उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, नेकपा नेता वामदेव गौतम, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि पोखरा आएका हुन । यसैबीच, नेकपा गण्डकीले फागुन १९ गते प्रदेशका सबै जिल्लामा शोक सभा गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->