शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

निसीखोलामा जलेर ३ बर्षिय बालकको मृत्यु

निसीखोलामा जलेर ३ बर्षिय बालकको मृत्यु


  • Dhorpatan News
  • बैशाख ७ २०७६, शनिबार

बुर्तिबाङ,७ बैशाख – निसीखोला गाँउपालिका वडा नं २ बायखोला ३ बर्षिय बालकको जलेर मृत्यु भएको छ । शनिवार बिहान साढे ९ बजेको समयमा बङ्गालोमा आगलागी हुँदा बिमल  सुनारका छोरा बिशाल सुनारको जलेर ज्यान गएको प्रहरीले जनाएको छ। बच्चाहरुले आगो खेलाउने क्रममा आगो सल्केको हो ।
आगलागीबाट करिव ५ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी नायब निरीक्षक राजु लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->