बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

महेन्द्रपुलमा छिमेकीले कूटपिट गर्दा १८ महिनाका बालक घाइते

महेन्द्रपुलमा छिमेकीले कूटपिट गर्दा १८ महिनाका बालक घाइते


  • ढोरपाटन संवाददाता
  • बैशाख २४ २०७६, मंगलबार

पोखरा ,२४ बैशाख – पोखराको महेन्द्रपुलमा छिमेकीले कूटपिट गर्दा १८ महिनाका वालक घाइते भएका छन । सिता राईका १८ महिनाको छोरा उज्वल राईलाई सोही ठाउँ बस्ने लक्ष्मी राईले दाउराको चिरपटले प्रहार गर्दा घाईते भएका हुन । बालकको मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको छ । कुटपिट गर्ने लक्ष्मी राईलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->