शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

रेडक्रस दिवसमा रक्तदान शिविर

रेडक्रस दिवसमा रक्तदान शिविर


  • ढोरपाटन संवाददाता
  • बैशाख २६ २०७६, बिहिबार

बागलुङ, २६ वैशाख – विश्व रेडक्रस दिवशको अवसरमा बागलुङमा रक्तदान शिविर गरिएको छ । गुराँस लाईफ इन्सोरेन्स कम्पनीले रक्त संचार केन्द्र बागलुङको सहकार्यमा बुधबार रक्तदान कार्यक्रम गरेको हो ।

उक्त शिविरमा ३० जनाले रक्त दान गरेको गुराँस लाइफ इन्सोरेन्सका प्रमुख बिष्णुप्रसाद तिवारीले जानकारी दिएका छन् । रक्तदान शिविरमा रक्त संचार केन्द्रका गुरुप्रसाद शर्मा सहितको प्राविधिक टोलीले सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->