बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘रातो गलबन्दी’को ट्रेलरमा केकी र कोशिसको प्रेम यस्तो छ

‘रातो गलबन्दी’को ट्रेलरमा केकी र कोशिसको प्रेम यस्तो छ


  • Dhorpatan News
  • साउन ६ २०७६, सोमबार
काठमाडौं,६ साउन – कोशिस क्षेत्री र केकी अधिकारी अभिनित ‘रातो गलबन्दी’को ट्रेलर सार्वजनiक भएको छ ।सार्वजनिक ट्रेलरमा मुख्य कलाकार केकी अधिकारी, कोसिस क्षेत्री र बुद्धि तामाङको प्रेमको उतार चढावलाई प्रस्तुत गरिएको छ । सिनेमामा डेव्यु निर्देशक अनिश थापाको निर्देशन छ ।

सिनेमा साउन १७ गते रिलिज हुँदैछ। सिनेमामा केकी  कोशिस र बुद्धिका अलवा हेमन्त बुढाथोकी, अर्जुन गुरुङ सम्रान्त थापा लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->