आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

युवा संगठन बागलुङका सचिव पक्राउ

युवा संगठन बागलुङका सचिव पक्राउ


  • Dhorpatan News
  • मंसिर १९ २०७६, बिहिबार

बागलुङ, १९ मंसिर– जिल्ला प्रहरी कार्यालय बागलुङले प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाको युवा संगठन बागलुङ सचिव रमेश अविरल भनिने सहल सुनार पक्राउ गरेको छ । साधा पोशाकमा खएिको प्रहरीको टोलिले उनलाई गल्कोटबाट पक्राउ गरेको हो । सुनारलाई बुधबार साँझनै जिल्ला सदरमुकाममा रहेको प्रहरी कार्यालयमा ल्याएर आवश्यक अनुसन्धान थालिएको उपरीक्षक नवराज भट्टले जानकारी दिए । सुनारको साथबाट विप्लव समूहसम्बन्धी पत्र, पोष्टर, पम्प्लेटसमेत बरामद गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->