आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

विप्लब समुहका स्थानीय दुई नेताले गरे आत्मसमर्पण

विप्लब समुहका स्थानीय दुई नेताले गरे आत्मसमर्पण


  • Dhorpatan News
  • मंसिर २३ २०७६, सोमबार

बागलुङ, २३ मंसिर – प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी बिप्लब समुहका दुईजना स्थानीय नेताहरुले आाईतबार जिल्ला प्रशासन कार्यालय बागलुङमा आत्मसमर्पण गरेका छन् । जिल्लाको काठेखोला गाउपालिका-४ तंग्रामका नन्दराम थापा र सोहि गाउपालिका-७ रेशका गोविन्द कार्कीले प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्री समक्ष आत्मसमर्पण गरेका हुन । उनीहरुले नेकपा विप्लब समुह परित्याग गरी शान्तिपूर्ण राजनीतिमा लाग्ने वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->