बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बागलुङमा लोग्ने स्वास्नीबीचको झगडाको क्रममा पतिको मृत्यु

बागलुङमा लोग्ने स्वास्नीबीचको झगडाको क्रममा पतिको मृत्यु


  • ढोरपाटन संबाददाता
  • माघ १८ २०७६, शनिबार

बागलुङ,१८ माघ – बागलुङमा लोग्ने स्वास्नीबीचको झगडाको क्रममा भित्ताको ढुंगामा ठोक्किएर लोग्नेको मृत्यु भएको छ । प्रहरीका अनुसार बागलुङको तमानखोला गाउँपालिका–१, बिसोक बस्ने ६४ वर्षीय छविलाल बिक र उनकी श्रीमती ६० वर्षीया जमुना बिकबीच झगडा हुँदा बुधबार राती पतिको घरको भित्तामा रहेको ढुंगामा ठोक्किएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता, कास्कीको माछापुच्छे« गाउँपालिका–७, धम्पुसमा सोही ठाउँका प्रजापति पराजुली मृत भेटिएका छन् । शुक्रबार उनको शब बाटोभन्दा तल भीरमा भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->