आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

कुकुरलाई बचाउन खोज्दा २३ बर्षिय युवा नै खसे सेती नदीमा

कुकुरलाई बचाउन खोज्दा २३ बर्षिय युवा नै खसे सेती नदीमा


  • ढोरपाटन संवाददाता
  • माघ २७ २०७६, सोमबार

पोखरा, २७ माघ – पोखरा रंगशाला नजिकै सेतीनदी खोँचमा एक युवक खसेका छन् । रंगशालाको कवर्डहल नजिकै सेतीको खोँचमा २३ बर्षका आकास गुरुङ खसेको स्थानीयले बताए । गुरुङको उद्धारको लागि स्थानीय सहित सुरक्षाकर्मीको टोलि परिचालन भएको छ । भूपू ग्यारेजमा काम गर्ने गुरुङ कुकुरलाई बचाउने क्रममा खोचमा खसेको स्थानीयले बताए । उनको उद्दार कार्य जारी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->